• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा कृषि मन्त्री साह द्धारा : सहकारीको उद्घाटन

नेपाल पोस्ट दैनिक
    February 9, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २७ माघ – सिरहाको लहान नगर पालिका ३ स्थिति संचालनमा आएको हाम्रो कृषि सहकारी लिमीटेडको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह,ले रिवन काटेर सहकारीको उद्घाटन गरेका छन् ।

सयौं किसान र जनता समाज बादी पार्टी नेपालका युवा नेता राम चलितर महतो ,परियाग लाल महतो,सुरेन्द्र साह, दिनेश महतो,राम उदगार महतो ,मोहमद आलम मिया ,ललित नारायण महतो , हरिनारायण मण्डल,प्रमोद महतो, राम शंकर साह लगायत का सयौं नेताहरुले कार्यालयको स्थलगत अनु गमन गरेका थिए ।

संस्थाको अध्यक्ष लिलित नारायण महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा कृषि मन्त्री सैलेन्द्र साह का अनुसार सहकारीको मध्यमले हाम्रो मुलुकमा
समाजिक परिवर्तन ,आर्थिक समृद्धि गरिबी न्यूनीकरण लगाय का काममा सहकारीको अहम् भुमिका रहेको हुन्छ यो सहकारी समाजमा राम्रो कामको भागिदार बनेर समाज परिवर्तनमा अहम भुमिका रहोस् भने उन्ति प्रगतिको सुभ कामना समेत दिएका थिए ।

सहकारी अभियानीहरु प्रति मन्त्री साह अभार प्रकट गरेका थिए । प्रदेश नम्बर २ का ८ जिल्लाका मुख्य पेसा नै कृषि रहेको बताउनु भयो ।हाम्रो २ नम्बर प्रदेशमा ७ हजार भन्दा बढी नै सहकारी रहेको छ। जुन सुपले सहकारीहरु लाई बिकास गर्नु पर्ने त्यो रुपले हुन् सकिरहेको छैन मन्त्री साह ले बताए ।उक्त हाम्रो सहकारी संस्थालाई प्रदेश सरकार बाट हुने सहयोग गर्छौ असुवासन दिएका हुन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑