• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भिभो ब्रान्डको नयाँ मोबाईल किन लहान बजारमा ग्राहकको घुईचो

नेपाल पोस्ट दैनिक
    February 8, 2021  मा प्रकाशित

Spread the love
      

लहान २७ , माघ । जिल्लामा नयाँ ब्रान्ड मोबाइल लन्च भएको अवसरमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताले केक काटेर लन्च भएको नयाँ मोबाइलको शुभारम्भ गरेको थियो । १७ हजार ९ सय ९९ सय पर्ने मोवाईलको अग्रिम बुकिङ्ग गरेमा ग्राहकवर्गका लागी कम्पनीले प्रती मोबाइलमा एक हजार रुपैया छुटको अफर ल्याएको छ ।

अग्रिम बुकिङ्गको लागी कम्पनीले २०७७ माघ २७ देखि फाल्गुन १ गते सम्मको समय सिमा निर्धारण गरिएको भिभो मोवाईलका पुर्वाञ्चल सेल्स म्यानेजर निमेष घिमिरेले जानकारी दिनुभयो । निर्धारित समय अबधी भित्र मोबाईल किन्ने ग्राहकका लागी कम्पनीले बिषेश सुबिधा पनी ल्याईएको छ । लक्की ड्र मार्फत तिन जनालाईका लागी फोन , एक सय जनाका लागी २५ सय रुपौया र किनेको एक महिना भित्र मोवाईलको स्क्रीन बिग्रेमा पाँच सय जनाको लागि स्क्रीन रिस्पलेटमेन्टको अफर ल्याएको छ ।

नेपालको लागी आधिकृत बिक्रेता सेनुसिटी ईन्टरनेशनल प्राईभेट लिमिटेड छ भने सिरहा जिल्लाका लागी सु्निल सप्लायर्स रहेको छ । २०११ मा चाईनाबाट देश बाहिर सेल्स गरेको बिबिके कम्पनीको भिभो ब्रान्डको मोवाईल देश बाहिर पनि निकै नै राम्रो चर्चा पाएका छन् । २०२१ मा भिभो ब्रान्डले नेपालमा – २ नम्बरमा ल्याउने तयारी गरिरहेको छ । सिरहामा आज एकै दिनमा १ सय १ मोबाईल बुकिङ्ग भएको म्यानेजर घिमिरेले बताए ।
सन् २०२० मा नेपालको तिन नम्बर स्थान ल्याउन सफल भिभो ब्रान्डको नयाँ मोबाईल बजारमा आएको छ । पाँच हजार एमएएचको ब्याट्री , तिन जिबि रयाम र ३२ जिवि ईन्टरनल मेमोरी भएको Y12s मोडेलको नायाँ मोवाईल बजारमा आएको हो । सिरहाको लहानमा सोमवार गरिएको एक कार्यक्रममा सो मोडेलको मोवाईल सार्वजनिक गरिएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑