• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

झुठा आरोप लगाए अदालतमा मुद्दादर्ज

नेपाल पोस्ट दैनिक
    February 8, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २६” माघ – सिरहाको सुखिपुर नगरपालिका ७ स्थित बल्हि गाउँमा आफनै आफत पर्ने काका को श्रीमती साबित्री साह ले जग्गा भाग्बनडाको दाबी गर्दा समान्य घरायसी झैझगडा र गालीग लौज हुँदा स्थानीय त्रिबेनी साह ले मलाई बोकसि हो भन्दै ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा साबित्री साह ले उजुरी दिएका थिए।

पीडित त्रिबेनी साह अनयौलमा परेर न्याईको लागी कति बाट सहारा न पाए पछी न्यायको लागि विभिन्न मिडियाका पत्रकार हरुलाई गुहार्दै पत्रकार समेलन गरेका थिए ।आफु माथी दिएको उजुरीको आधारमा प्रहरीले साह लाई पक्राउ गरी करिब १५” दिन जति अनुसन्धानको लागी थुनामा राखेका थिए ।
उक्त घटनाको बारेमा वडा अध्यक्ष बिरेन्द्र सिंह संग बुझ आफुलाई घटनाको बारेमा केहि थाहा नभएको उनले बताए । पीडित त्रिबेनी साह समान्य चिया नस्ताको पसल गरेर जिबिको पार्जन गर्दै छ भनेको पर्छ सबित्री साह ठेल्लामा पसल गरेर घर परिवार चलाउने गरेको स्थानीयले बताए । घटनाको सत्यतथ्य स्थानीय उदय नारायण महतो ,रामचन्द्र महतो ,स्याम सुन्दर महतो संग बुझ्दा यो घटनामा त्रिबेनी साह माथी झुठो आरोप लगाएर मुदा प्रकृया अगाडि बढाएको स्थानीयको भनाई छ् । अहिले सिरहा जिल्ला अदालतमा मुद्दा चलिरहेको पीडितले बताए ।पीडित साह को बुबा केहि बर्ष अगाडी बितिसकेको ले जग्गामा अंस माग गर्दा यस्तो आरोप लगाएको बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
  • स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑