• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको पर्यटक स्थलहरुमा मन्त्री साह को भर्मण

नेपाल पोस्ट दैनिक
    February 6, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २५ माघ – प्रदेश स्तरीय परिच्यात्मक भ्रमण कार्यक्रम सिरहाको लहानमा मनाईएको छ।आन्तरिक पर्यटन पुनरुत्यान समिति प्रदेश नम्बर २ ले आयोजना गरेको भ्रमण कार्यक्रममा प्रदेश नम्बर २ को समाजिक बिकास मन्त्री नबल किशोर साहको उपस्थिति रहेको थियोे।
पर्यटन बोर्डका प्रदेश नम्बर २ का सह संयोजक बिष्णु साह को अध्यक्षता रहेको थियोे भने प्रमुख अतिथिमा प्रदेश नम्बर २ का समाजिक बिकास मन्त्री नबल किशोर साह रहनु भको थियोे । मन्त्री साहको अनुसार देशको सुचिकृत र पर्यटन बिकासमा सिरहाको महत्त्वपूर्ण स्थलहरुमा सलहेश फुलबारी ,पोकरियागर ,बाबा ताल,कमलदह,मानिक दह ,राजदेबि स्थान ,देबिदह,लगायतका धार्मिक र पर्यटक स्थलहरुलाई देशको सुचिकृतको लिस्टमा राखनु पर्ने बताउनु भयो ।
अतिथिहरुमा पर्यटन बोर्डको केन्द्रिय सह संयोजक मोहन शर्मा बोर्डका अधिकृत सागर श्रेष्ठ, प्रदेश नम्बर २ को सह संयोजक बिष्णु साह ,सल्लाह कार युबराज लामा, जनता समाज बादी पार्टी नेपालको सिरहाको वरिष्ठ युवा नेता रामचलितर महतो मधेस आन्दोलनमा सकृय भई मधेस आदोलनमा अहम् भुमिका रहेको थियो ।

नेता महतो बिकासमा तत्पर देखिएको हो बिगतको बर्षमा सलहेश फुलवारीमा बिकास निर्माणको काममा विशेष भुमिका रहेको स्थानीयको भनाई छ। नेता महतो राजनितीमा स्कृय भुमिका निर्वाह गर्दै अगाडि बढीरहेको उनले बताए। नेता महतो को अगुवाइमा सिरहाको धर्मिक स्थलहरु भर्मण र अनुगमन गरेका थिए। जसपाको युवा नेता रामपुकार यादवको समेत उपस्थिति रहेको थियोे । प्रदेश २का सम्पुर्ण प्रसिद्ध धार्मिक र पर्यटक स्थलहरुको अनुगमन गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑