• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा २० दिने डल कुशलको तालीम सुरु

नेपाल पोस्ट दैनिक
    February 6, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २४ माघ – सिरहाको लहानमा ३ महिने मोबाइल तालिम सुरु भएको छ । प्रदेश सरकारको सोरोजगार कार्यक्रम अन्तर घरेलु तथा साना उद्योग कार्यालय लहान द्धारा संचानमा आएको छ। तालिमको प्रशिक्षक बिष्णु पोखरेल मोबाइल मर्मतको घरन महतो, मोबाइल र फोन मर्मतको प्रशिक्षकमा जगरनाथ पासमान रहेको छ ।

लहान नगरपालिका र सिरहाको सखुवानानकारकट्टी गाउँ पालिकामा एकै साथ तालिम सुरु भएको हो। कार्यक्रम घरेलु तथा साना उधोग लहानका कार्यालय प्रमुख दिपेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने अतिथिहरुमा नेपाल पोस्ट दैनिक र रिपोर्ट नेपाल को सिरहा सम्बादाता महेश सिंह , हाउस वाईरीग्ङको प्रशिक्षक बिष्णु पोखरेल,मोबाइल तथा फोन मर्मतको प्रशिक्षक जगरनाथ पासमान,घुरन महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे। घरेलुका प्रतिनिधि बैजनाथ झा ले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा करिब ३० जना युवाहरुको सहभागिता रहेको थियोे । कार्यालय प्रमुखका अनुसार हाम्रो नेपाल सुखी नेपाल र सुखी नेपालीको अभिभारा बोकेका नेपाली जनता कसरी खुशी र सुखी हुन्छ भन्दै अ – आफनो ठाँउ बाट सहयोग गर्न इच्छा जाहेर गरेका थिए।

कार्यालय प्रमुख दिपेन्द्र यादव का अनुसार बेरोजगार युवाहरू कसरी रोजगार पाउ छ। युवा लाई लछित गरी उक्त कार्यक्रम संचालन गरेका हुन्। देशमा बेरोजगारी समस्या नियुनिकरण गर्न प्रदेश नम्बर २ का सरकारले घरेलु तथा साना उद्योग मार्फद लघु उधम बिकासका सिप बिकास मुलक तालिमका आयोजना गरेका हुन् । जब सम्म देशमा युवा बेरोजगार रहन्छ तब सबसम्म हाम्रो देश हाम्रो लहान समृद्ध हुन् कठीन हुन्छ।
घरेलु कार्यालयले प्रमाणपत्र मात्रै होईन शिप मुखि नाउँ छौँ
प्रमुख यादवले बताए ।

तालीम सहजकर्ता घुरन महतो को अनुसार यो तालीम लिएर सरकारी सेवामा पनि जान सक्नु हुन्छ र न सोचेको जस्तो आम्दानीको भागीदार हामी नै छौँ ब्यापार भने धेरै ठुलो आर्थिकको सहारा हो बताउनु भयो । साथै केहि दिन अगाडी डल र कुशल तालीम समेत संचालन गरेका छ्न ।

बेरोजगार महिलाहरु लाई रोजगार मुखि बनाउने उदेश्यले सहज र सुलभ तरिकाले घरमै बसेर सहज काम गर्न सकने भएको ले यो डल र कुशल को माग बजारमा अत्याधिक रहेकोले २० दिने तालिको आयोजना गरेको हो उक्त तालिममा १५ जना महिलाहरुले तालीम लिई रहेको प्रशिक्षक श्रेस्मा बिश्वक्रमाले जानकारी दिनु भयो ।यो तालीममा सभागि मंन्जु चौधरी र मान्ति चौधरी ले भने तालीम लिएर हामी राम्रो पैसा कामाउ छु बिश्वास व्यक्त गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑