• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मिर्चैया नगरपालिकाको नगर सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 30, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १५ माघ – सिरहाको मिर्चैया नगरपालिकाको नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको मेयर श्रवण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने नगरपालिकाको प्रमुख प्रसास्किय अधिकृत डम्बर आङदबे का अनुसार हिउदो नगर सभाले प्रगतिको उन्मुख तिर गईरहेको बताउनु भयो।स्वागत मनतब्य समेत उनले राखेका थिए । मेयर यादवका अनुसार सुन्दर नगरीको ज्ञानको नियम र बिज्ञानको नियम रहेको छ । बिकासको निर्माणको क्रममा चुनौतीका बाधाहरु आए पनि हामी जनताको काम गर्नको लागि जनप्रतिधि बनेका छौँ ।

हामीले मिर्चैया नगरपालिका लाई स्मारट नगर बनाउने प्रयास गरी अगाडि बडिरहेको बताए ।र किसान हरुको समस्या खास गरेर पानीको रहेको बताए जनताको अनुभुति गराएर बिकासको गति लिन्छ । राम्रो कामको बताबरण बनाउनु र म सबै जनप्रतिनिधिहरुलाई हातेमालो गरेर नगरलाई स्मृद्व बनाउन आग्रह गरेका थिए। मालीक भनेको हाम्रो जनता हो समयमा काम न गर्ने जो सुकैलाई पनि कानुनको दायारामा ल्याउनु पर्छ बताउनु भन्छ ।

संसारको नियम छ रुपले होइन काम काजमा स्मारट बन्न पालीकाको कर्मचारी हरुसंग आग्रह गरेका थिए । अतिथिहरुमा नगर पालिकाको उपाध्यक्ष जिबछि यादव ,रामेश्वर ठाकुर को अनुसार गाउँ पालिकाको सचिबहरुलाई अभिमुखिकरन को तालीमको ब्यस्था गर्न जरुरी रहेको इक्चा जाहेर गरेका थिए । योजना निर्माण लगायतका कामहरु निर्माण गरी अगाडि बडिरहेको छ। सबैको साथ सहयोगको अपेक्षा रहेको भताउनु भयो ।

अधिबक्ता जय कुमार गोइतले भने सुरु देखी नै आफ्नो कामकाज अगाडी बडेको छ । कोरोना भाईरसको कठिन परिस्थिति चुनौतीको सामना गर्दै बिकासमा फडको मारेको उनले चर्चा गरेका थिए ।
शास्त्र इन्स्पेकटर ,डमर केशि उमेश कुमार सिंह जिल्ला समन्वय समितिको सदस्य रेखा देबि यादव कार्यपालिका सदस्य ,निर्शिदेबि सदा लगायत नगर भित्रका सम्पुर्ण वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑