• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको दुई स्थानीय तहमा सुरक्षा गाडको एक महिने तालीम सुर 

नेपाल पोस्ट दैनिक
    January 22, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ९ माघ – सिरहाको दुई स्थानीय तहमा महिलाहरुको लक्षित गरी सुरक्षा गार्ड सम्बन्धि एक महिने तालीम सरु भएको छ। सिरहाको लहान नगर पालिका ८ र गोलबजार नगरपालिका १३ दुर्गापुरमा तालीम सुरु भएको छ। प्रदेश नम्बर २ को सामाजिक बिकास मन्त्रालय अन्तरगत ब्यवसाय तथा सिप बिकस तालीम केन्द्र द्धारा संचालित भएका छन् ।

२०७२/०७३ सालमा स्थापना भई दुधकोशी टेक्निकल एन्ड कन्सलटेन्सी प्रा.ली. धरान सुनसरीले कार्यक्रमको आयोजना गरेको हो । उक्त संस्थाले सिरहाको लहान र गोलबजार , दुर्गापुर र सप्तरीको कन्चनरुप नगपालिका १२ रुपनगरमा कार्यक्रम संचालनमा रहेको संस्थाको प्रतिनिधि जेट बहादुर रायले जानकारी दिनु भयो ।

लहान ८ स्थिति सुरु भएको तालिमको अध्यक्षता संस्थाको प्रतिनिधि जेट बहादुर रायले गर्नु भएको थियो भने लहान ८ का वडा अध्यक्ष बिजय महतो ले प्रमुख अतिथिको आसन बाट बोल्दै तालिम लिएर वडाको मुहार फेर्छ भने हामीलाई बिश्वास छ भने बताउनु भयो । यो तालिम लिएर मलाई बिश्वास छ कि तपाईंहरुले तालिमको उपलब्धी तिरको गरी खाने भाडाे बनाउनु हुन्छ भने बताउनु भयो ।

विशिष्ट अतिथिमा जनता समाज बादी पार्टी नेपाल की प्रदेश नम्बर २ को केन्द्रिय कमिटी सदस्य नेतृ ललिता दास बिद्रोही रहनु भएको थियो ।

अर्को विशिष्ट अतिथिमा पत्रकार बिरेन्द्र बिरु यादव,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह तालीमको सहजकर्ता प्रशिक्षक तथा जनता समाज बादी पार्टी नेपालको प्रदेश नम्बर २ को खेलकुद संयोजक राजेश गुप्ता रहनु भएको थियोे । अतिथिमा लहान ८ का वडा सदस्य सुरेश कुमार साह रहनु भएको थियोे । तालीम लिदा आत्म बल समेत बढन सक्ने ।

खेलकुद महांसघ प्रदेश नम्बर २ को संयोजक राजेश गुप्ता ले प्ररिक्षाथिलाई संदेश दिएका थिए। बेरोजगार महिलाहरु लाई र शरीरीक रूपले तन्दुरुस्त रहन आफु स्वंम जिम्मेवार र आर्थिक उन्ति गर्ने उदेश्यले जसपा का प्रदेश २का प्रदेश कमिटी सदस्य नेतृ ललिता दास बिद्रोही को विशेष पहलमा सिरहाको लहान र गोलबजारको दुर्गापुरमा संचालनमा आएको छ् ।

त्यसै गरी सिरहाको गोलबजार नगर पालिका वडा नम्बर १३ दुर्गापुरमा एक महिने तालिम सुरु भएको छ । कार्यक्रमको सभा अध्यक्ष संस्थाको प्रतिनिधि जेट बहादुर रायको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथिमा गोलबजार १३ का वडा अध्यक्ष लक्ष्मी नारायण सिंह का अनुसार यस्ता सिप र तालिमहरुको खाचो अझै पनि हाम्रो समाजमा रहेको घुघटा प्रथामा हाम्रो नेपाली ग्रामीण भेगका महिलाहरु अल्झिएका छन् बताउनु भयो ।

विशिष्ट अतिथिमा जसपाका प्रदेश कमिटी सदस्य ललिता दास बिद्रोही का अनुसार हामी समाजको घुघटा प्रथा लाई उन्मुलन गरि समाजको प्रगतिको बाटोमा लगनु पर्छ बताउनु पर्छ बताए । सहिदा खतुन,बिना कुमारी शर्मा ,पत्रकार महेश सिंह, बिरेन्द्र यादव बिरु अतिथिहरुमा वडा सदस्य मणिकान्त सिंह ,बिशिस्ट अतिथिको आसन बाट बोल्दै सहिदा खतुनले
महिला भन्दा कष्ट कसैलाई छैन र महिला आफ्नो सुरक्षा पाईरहेकोअबस्था नरहेको खतुनले बताए ।

बिना शर्मा ले भने महिलाले आफु माथी भएको घटना लुकाउने प्रयास न गर्नुस त्यसले गर्दा झन् महिला माथी समस्या जटिल बन्दै गरेको बताए । बिशिस्ट अतिथि दासले महिलाहरुलाई सचेत गर्दै संगित सुनाएका थिए ।

बिशिस्ट अतिथि राधा देबि महतो आफ्नो मनतब्य राखेका थिए।राम औंतार पासमान दलितको प्रदेश अध्यक्ष समेत को उपस्थिति रहेको उक्त तालीमको प्रशिक्षक समेत रहनु भएको हो।स्थानीय समाज सेबि अतिथि दुखर्न महतोका अनुसार महिलाहरुको उनति प्रगतिको लागी घुघटा प्रथा घातक हो बताए। लहान २०र दुर्गापुर २० गरी ४० जान महिलाहरु तालीममा सहभागी रहेको आयोजकले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑