• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हाम्रो देश प्रति गमनको रूपमा छ : नेता अधिकारी

नेपाल पोस्ट दैनिक
    January 21, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ८ माघ – सिरहाको लहानमा जनता समाज बादी पार्टी नेपालले आयोजना गरेको बिरोध सभामा पार्टीका सम्पुर्ण कार्यकर्ताहरुलाई पार्टीका जिल्ला अध्यक्ष अशोक यादव र रामदयाल यादवको संयुक्त अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे।

जसपाले संसद विघटनको विरोधमा देशका अधिकांन्स जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेको थियो। संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ।पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पार्टीले सरकारलाई आग्रह गर्नु भएको छ ।

विरोध प्रदर्शनमा समाज बादी पार्टीका दिगज नेता प्रकाश् अधिकारी,राज कुमार गुप्ता राजु,राकेश झा,अशोक यादव,राजलाल यादव ,शत्रुधन सिंह कोईरी, राम चलितर महतो,दिनेश महतो,रामदयाल यादव,ललिता दास, मोहमद आलम,दिपेश यादव,चन्द्र नारायण कुशवाहा, बिजय सिंह दनुवार,राम उदगार महतो,मनोज यादव,प्रमोद महतो,रामु महतो,ललित नारायण महतो,बिजय महतो,रिता साह,राम पुकार यादव,विवेक दास, राम औतार महतो लगायत हजारौं नेताहरुको सहभागिता रहेको थियोे। बिरोध रयालिमा सबैलाई
सहभागी हुन अपील गर्नु भएको हो ।

उक्त कदम विरुद्ध मधेसबादी पार्टीले विरोध प्रदर्शन गरेका हुन्। जनता समाज बादी पार्टी नेपालका केन्द्रिय कार्यकार्नि सदस्य प्रकाश अधिकारीले उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै हाम्रो देश प्रति गमनको रूपमा छ नेता अधिकारीले बताए।हामी देशमा स्थिरता चाहिएको र अबिस्वास्को प्रस्ताव ओली लाई लगाउनु पर्ने भन्दै । प्रधानमन्त्री ओलीको व्यंग्यको टिप्पणी गरेका थिए ।

बैल गाडी चडेर अमेरिका जान्छु भन्दै नेपाली जनतालाई मुर्ख बनाउने कामले आक्रोश भएको थियोे। ब्यक्ती गत स्वार्थको लागी देश लाई बर्बाद गर्ने अधिकार छैन ओलिलाई बताउनु भयो । जसपाको पुर्व नगर अध्यक्ष दिनेश महतोले स्वागत मनतब्य दिदै जनताको दुई तिहाई अधिकार ल्याउन सरकार संग हामी सम्पुर्ण नेपाली जनता सडक संघर्शमा छौँ। सरकार आग्रह गर्दै छु सुनिएन भने आन्दोलन अर्को रुपन सकन्छ नेता महतो चेतावनी दिनु भयो ।

पार्टीका केन्द्रिय सदस्य राकेश झाका अनुसार देश लाई बर्बाद गर्ने अधिकार ओलीलाई कस्ले दियो आक्रोश व्यक्त गर्दै नेता झा यस्तो बताए । अर्को पार्टीका केन्द्रिय सदस्य राज कुमार गुप्ता राजु ले भने नेपालको प्रधानमन्त्री देश हाक्न ब्यस्त छैन उनले ब्यक्तीगत स्वार्थमा लिप्त रहेको टिपनि गरेका थिए ।

समाज बादी पार्टीका प्रभाव शाली नेता राम चलितर महतो का अनुसार गृरीगिटि जस्तो रङ्ग बद्लेर देशमा समृद्धि आउदैन र देश हाक्न अस्क्छ्म हुन्छ ओलिको भुल हो नेता महतो बताउनु भयो । इतिहास निकै नै मजगुत रहेको बताए । हामी लोकतन्त्र सांसन बच्चाउन फेरी ७० / ७५ बर्षको इतिहास हेर्दा सयौं जनताको बलिदानि पस्चात देशमा संघियता आएको छ कार्यक्रमको अध्यक्ष तथा पार्टीका जिल्ला अध्यक्ष अशोक यादबले कार्यक्रमको समापन गर्दै यस्तो बताएका हुन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
  • स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
  • पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑