• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा डिजिटल भिडियाे बोर्ड को उद्घघाटन समारोह सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 14, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २ माघ – सिरहाको लहानमा
डिजिटल भिडियाे बोर्ड को उद्घघाटन समारोह सम्पन्न छ ।
नगरपालिका स्थित रहेको होटेल नेमानमा कार्यक्रमको आयोजना गरेको थियोे।

डिजिटल भिडियाे बोर्डको संचालक संजिप पाठकको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको मेयर मुनि साहको अनुसार ब्यापार ब्यबसायलाई सहज तरिकाले यो डिजिटल भिडियाे बोर्डको मार्फद गराउन सक्ने र लहानमा थप सुचना प्रबिधिको बिकास भएको बताए र यो बोर्ड संगै लहान नगरपालिकाले लहानको केन्द्र बिन्दुमा यस्तै बोर्डको स्थापना गर्ने बताउनु भयो।

विशिष्ट अतिथिमा ईलाका प्रहरी कार्यालय लहानका नायब उपरीक्षक सरद बहादुर थापा क्षेत्रीले भने आम पवलिकमा संदेश मुलक सुचना र हामी सुचित भएका छौँ त्यसको लागी संचालक समुहलाई धन्यवाद समेत दिएका थिए ।अर्का विशिष्ट अतिथिमा सशस्त्र बेस क्याम्प लहानका प्रहरी नायब उपरीक्षक बिनोद थापा, अतिथिहरुमा लहानपालिकाको प्रबक्ता राज कुमार साह, वडा अध्यक्षहरु सुलेमान अन्सारी , प्रदिप चौधरी, बिजय महतो का अनुसार लहानमा नमुनाको रूपमा संचालन आएको बोर्ड हो उनले बताए ।

सिटि जेसिका अध्यक्ष बसन्त साहका अनुसार हामी पनि गर्भाम्बित भएका छौ। बुधिजिबि फुलेश्वर महतोले समेत सुभकाना दिएका थिए।हाल संचालन आएको सुचना प्राविधिबाट लहान नगरपालिकाको सम्पुर्ण गतिविधिहरु समेटन आग्रह गरेका थिए ।

संचारको पहुँच हामी सबैमा हुनुपर्छ बताएका थिए । , लहान अस्पतालका डा. बृजेन्द्र साह , एभरेष्ट कलेज लहानका संचालक धर्निधर अधिकारी, मदिरा ब्यबसाय संघ लहानको अध्यक्ष उमेश साहको कार्यक्रममा उपस्थिति रहेको थियो भने सवागत मनतब्यमा रेडियो सरगमको संचालक फिरोज शेखले
स्वागत मनतब्य राखेका थिए।संचालकहरुमा संजिप पाठक, समिता गिरी ,फिरोज शेख, कृष्णा सिंह,दुर्गा प्रसाद महतो, रुकमान्ति कुशवाहा लगायतका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑