• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

श्रीमान गुमाए की आभा मरीक की छोरा पढाउने जिम्मा लिए काङ्ग्रेस नेता चौधरी र कर्माचार्या

नेपाल पोस्ट दैनिक
    January 8, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २४ पौष ।सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित रहेको डाेम समुदायको ३५ बर्षिय जितेन्द्र मरिक लाई मृत्यु भएका छन्। जोनडिस कमलपित रोगबाट बिगत ४ महिना देखि ग्रसित भएका थिए। उपचारका लागी लहान, बिराटनगर लगायतका ठुल-ठुलो अस्पतालमा भर्ना राखे पनि उपचार संभव नभए पछी २०७७ पौष १० गते राति आफनै घरमा मृत्यु भएका छन्।

मरिकको मृत्युपछि उनको छोरा र श्रीमति बिच्चलितमा परेका छन्। स्थानीय काङ्ग्रेस नेता महेश चौधरी र महिला संघ की केन्द्रिय सदस्य संगिता कर्माचार्य ले बिचल्लीका कुरा सुन्दा हतपत श्रीमान र श्रीमती डाेम समुदायको समस्या बुझ्न् बस्तीमा पुगेका थिए ।

मृतक जितेन्द्र मरिकको १ एक काखे छोरा र ३ छोरी छिन ऊनीहरु के खाने भने आमा आभा मरिकलाई चिन्ताको विषय बनेका हुन्।आफुलाई जग्गा जमिन नभए पछि श्रीमान ले ज्याला ज्याला मजदुरी गरेर घर परिवार चलाउथे तर अब श्रीमान गुमेपछि ४ छोरा छोरीलाई कसरी पाल्न पोषन गर्ने चिन्ता छिन्। मृतकको छोरालाई कक्षा १० सम्म निजी विद्यालयमा पढाउने जिम्मा काङ्ग्रेस नेता महेश चौधरी र संगिता कार्माचार्यले लिएका छन् ।

मृतकको सम्पुर्ण क्रिया खर्च र शुक्रबार २०० सय जना लाई भोजखुवाउने कार्यक्रम रहेको छ भोजको सम्पुर्ण खर्च नेता चौधरी र कर्माचार्यले बेहोर प्रतिबध हुनुभएको छ । मृतक परिवारलाई समाजिक रूपमा भोज गर्न मान्सिक दबाब दिएका छ्न ।                                                                        यदि हामीले समाज लाई भोज कुवाएन भने हाम्रो समाजले आउने दिनमा हाम्रो छोरा,छोरीलाई भोज खान बाट बन्चित गर्ने मृतकको श्रीमती आभा मलिकले पत्रकार हरुलाई दुखेसो सुनाएका थिए । मृतकका श्रीमतीले चौधरी र कर्माचार्यलाई धन्यवाद दिएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑