• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

४५ लाख रकम ठगी गरेर संदिप यादव फरार : पीडित सरोज यादव पत्रकार र प्रहरीलाई गुहार्दै 

नेपाल पोस्ट दैनिक
    January 7, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २३ पौष – जग्गा बेच्ने बहानामा ४५ लाख रुपैयाँ ठगी गरेर एक युवक फरार भएका छन् । सिरहाको कल्याणपुर नगर पालिका वडा नम्बर ९ डुमरी टोलका रामप्रताप यादब मोहन का २९ वर्षिय संदिप यादवले २०७७ असार अन्तिम साता यता ६ महिना भित्र पटक – पटक जग्गा दिने नाममा बैंकबाट नगद ४५ लाख रकम लिई ठगी गरेका छन् ।

सिरहाको बरियारपटि गाउँ पालिका वडा नम्बर १ का बरीस लाल यादवको २० बर्ष को छोरा सरोज कुमार यादवलाई ललाई फकाई गरी लहान नगर पालिकाको टाउन पलानिङमा रहेको एक काठा क्षेत्रफलको जग्गा मेरै हो भन्दै प्रति कठा २२ लाखको दरले बेच्छु भनेर बरियारपटि गाउँ पालिकाका नर्गी गाउँका सरोज यादव संग बैना रहने गरी साधारण कागज बनाई कामना सेवा बिकास बैंक मार्फत पटक – पटक यादव संग रकम ठगी गरेको छ ।

बीचबीचमा मलाई यो काम छ त्यो काम छ बहाना बनाएर सरोज कुमार यादव संग रकम लिएका पीडित सरोज कुमार यादव ले पत्रकार समेलनमा ब्याम दिएका हुन् । पछी बुझदा उक्त जाग्गा संदिप यादवको नाउँमा नरहेको खुलनमा आएको छ् ।

पीडित सरोजलाई संका लागे पछि पैसा लिन पटक- पटक तागेदा गर्न थाले पछि आज दिन्छु भोलि दिन्छु भन्दै परार भएका छन् । संदिप सम्पर्क बिहिन भए पछि उसको घर मा रहेको आमा बुबा ले छोराले लिएको रकमको प्रमाण हेर्न दिदा आमा बुबा स्वीकार गरेका छन् ।

संदिप यादवको साथी सप्तरीको रमपुराको सन्तोष मंण्डल ले सो पैसा उपलब्ध गराई दिन्छु जिम्मेवारी लिएका हुन् । मण्डल ले भने पैसा दिलाई दिन्छु कपाली नबनाउन भनेका हुन । संदिप यादवले कागज बनाई दिन छु पीडित सरोजलाई भन्दै आएका थिए ।

सन्तोष मंण्डलले कागज बनाउन न दिए पछी आफु लाई सन्तोष मंण्डल माथी संका लागेका हुन । पीडित यादवका अनुसार संदिप यादव र सन्तोष मण्डल दुबै जनाको मिलोमतोमा पैसा ठगेको आरोप लगाएका छन् । पीडित सरोजका अनुसार बुवा आमा लाई नसोधि नभनि मैले पैसा दिएको थिएन यो मेरो ठुलो गल्ती भयो मैले महसुस गरे उनले बताए ।सन्तोष मण्डल मार्फत एक एक लाख गरी ३ लाख फिर्ता गरेका हुन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑