• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको शखुवानान्कारकटि गाउँ पालिकामा असमबैधानिक विरुद्ध रयालि

नेपाल पोस्ट दैनिक
    January 6, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १८ पौष – ५ बर्षे समयावधि भएको प्रतिनिधि सभालाई सरकारले मध्यान्तरमै भंग गरेर निर्वाचन घोषणा गरेपछि उक्त कदमको पक्ष र विपक्षमा दलहरु विभाजित छन् । 

सिरहाको शखुवानान्कारकटि गाउँ पालिकामा असंमबैधानिक कदम विरुद्ध बिरोध रयालिको आयोजना गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बिरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यक्राताहरु बिरोध रयालीको घोषणा गरेका थिए।

बिरोध सभाको अध्यक्ष रामनारायण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा नेकपाका युवा नेता बिश्वनाथ साहले भने केपी शर्मा ओलिको सरयन्त्र कारी निति रहेको बताए ।
सरबोच अदालत न्याई को पक्छमा हुनुहुन्छ उनले बताए ।

बिरोध सभा कार्यक्रममा बोल्दै गरेका थिए। रामचन्द्र यादव को अनुसार हामीले देशलाई समृद्धिको बाटोमा अगाडि बढाई रहेको बताए।संसद भंगगरेको उनले बताए ।

संसद भंगपछि सत्तारुढ दल नेकपाको एउटा पक्ष (प्रचण्ड माधव नेपाल) सहित प्रमुख प्रतिपक्ष काँग्रेस र समाजवादी पार्टीले ओलीको कदम प्रतिगामी भन्दै सच्चाउन जरुरी रहेको बताइरहेका छन् । तर, केपी शर्मा ओली नेतृत्वको सरकारी नेकपा भने उक्त कदम अग्रगामी भएको दावी गर्दै कुनै हालतमा नसच्चिने ठोकुवा गरिरहेको छ । 

अझ चाख लाग्दो कुरो त के छ भने संसद विघटन गर्ने ओली समूह र त्यसको विपक्षमा रहेका प्रचण्ड माधव समूह, काँग्रेस र जसपाबीच एकले अर्कोलाई प्रतिगामी करार गर्ने होडबाजीमा चलेको छ ।
नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी भएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरिरहेका बेला प्रधानमन्त्री ओली भने आफू नै अग्रगामी,लोकतन्त्रबादी र संविधानको रक्षक समेत भएको दावीगर्न थालेका छन् । 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
  • स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑