• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समाजमा रहेका लैगिक हिंसा उन्मुलन गरी लैगिक समान्ता कायम गर्नु पर्छ : मुकेश लाल कर्ण

नेपाल पोस्ट दैनिक
    January 6, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ पौष – सिरहाको लहान ३ स्थित दिनाभद्रि फिल्म्स प्राेडक्सन प्रा. लि. को कार्यक्रम सम्पन्न भएको छ । दिनाभद्रि फिल्म्स प्राेडक्सन प्रा. लि को प्रोपराईतटर अध्यक्ष मुकेश लाल कर्ण को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति दिनेश्वर प्रसाद गुप्ताले भने अहिलेको हाम्रो समाज डिजिटल युगमा प्रवेश गरीसकेको छ ।

हाम्रो नेपाली समाजलाई सचेत गर्न चलचित्र कर्मि र पत्रकारहरुको भुमिका निकै नै रहेको बताए ।
बिशिस्ट अतिथि,पुर्ब शिक्षा मन्त्री चित्र लेखा यादव का अनुसार समाज परिवर्तन गर्न परिवारमा सांन्ति समाज परिवर्तनको हामी सबै सहयात्री हौं र समाज परिवर्तन हुन एक दम जरुरी मन्त्री यादवले बताउनु भयो।

कार्यक्रममा लक्षमि यादवले स्वागत मन्तव्य राखेका थिए भने अतिथिहरुमा शिला देबि यादव ,नेपाल मजदुर किसान पार्टीको जिल्ला अध्यक्ष बिजय महतो,नबराजपुर गाउँ पालिकाको उपाध्यक्ष सोभा देबि यादव , लहान नगर पालिका वडा नम्बर ३ का सदस्य बिष्णु महतो, पत्रकार महेश सिंह , संजय बिश्वकर्मा , सन्तोष यादव , अनु भक्त चौधरी , लगायत सयौं अतिथिहरुको उपस्ति रहेको थियोे ।

फिल्मको सम्पुर्ण आर्थिक सहयोग शिला देबि यादव की रहेको हो। आउने दिनमा डिजिटल लभ मैथिली फिल्म र मिस मधेस सौर्न्दर्यता हुने अध्यक्ष कर्णले बताएउनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑