• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हमरो पढादिअ स्कुल म्युजिक भिडियो सार्वजानिक

नेपाल पोस्ट दैनिक
    January 2, 2021  मा प्रकाशित

Spread the love
      

गोलबजार सिरहा सवरी सकल्प समाज गोलबाजरको ब्यबस्थापन तथा शान्ति सदाद्धारा स्वरबद्ध छोरी शिक्षा सम्बन्धि मैथिली गित हमरो पढादिअ स्कुलको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
गुरुशरण सदाद्धारा रचित तथा आदित्य ठकुरीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोलाइ नव वर्ष २०२१ अवसरमा क्जबचबल भ्लतभचतबष्लmभलत युटयूव च्यानल मार्फत शुक्रवार सार्वजानिक गरिएको हो ।
दिपेन्द्र कुमार रामक संगीत सयोजनमा रहेको यस म्युजिक भिडियोमा गोलबजार ६ कि सगुन सदाले छोरीका भुमिका खेलेकि छिन भने शिवशरण सदा र समिर्ला सदाले बअभिभावको भुमिकामा अभिनय गरेकाछन् ।
छोरा छोरी विचको असामान तथा विभेदले छोरीको जिवनलाई थप मुसकिल बनाउने भन्दै यस गीते आमा बुवा भगवान नै हुन र आमा वुवाले सन्तानलाई दिएको शिक्षाले पहिचान कायम गर्न सकिने छोरी गित मार्फत अभिब्यक्त गरेका छन् ।
गायिका शान्ँित सदाले आफुले गएको यस गीत मार्फत तराई मधेशको छोरीहरुको आवज अभिब्यक्त गरेको बताउछिन् । छोरीहरु पढन चाहान र इच्छा भए पनि आभिभावक सामु ब्यक्त गर्न सकिनेहरुको अधिकारकारले गिती मार्फ ब्यक्ति गरेको यस आफुलाइ अन्त्यन्त मन छोएको बताए ।
मैथिली तथा नेपाली सांगित क्षेत्रका नवउदयमान निर्देशक आदित्य ठकुरीले यो गीतको म्युजिक भिडयोले तराई मधेशका अधिकाश छोरी भावलाई समेटने प्रयास गरिएको छ । यसले अधिकतम दर्शकहरुको मन जितन सकिने उनले बताए ।
आई जे। वि आवसीय माध्यामिक विद्यालयको विशेष सहयोग रहेको यस भिडियोको दृश्य सम्पादन एलिन मगरले गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑