• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नागरिक संस्थामा जवाफदेहिता आवश्यक रहेको सहभागीहरुको जोड

नेपाल पोस्ट दैनिक
    December 24, 2020  मा प्रकाशित

Spread the love
      

सिताराम यादव ,जनपुरधाम,पुष ६ गते । नागरिक समाज संस्थामा युवामैत्री सुशासन अभिबृद्धिका लागि सामुदायिक अंकपत्रको प्रयोग विषयक एकदिने छलफल कार्यक्रम धनुषाको जनकपुरमा सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भिएसओ नेपालको व्यवस्थापन तथा नेपाल युवा संस्था संजाल( आयोन) द्धारा धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालित प्रयास परियोजना अन्तर्गत स्थानीय साझेदार नागरिक संस्थाको अवस्था विश्लेषण,युवामैत्री सुशासन अभिबृद्धिका लागि गरिवी निवारण तथा वातावरण संरक्षण नेपालले आयोजना गरेको छलफल कार्यक्रममा संस्थाका कार्यसमितिका सदस्यहरु,साधारण सदस्य लगायतको सहभागितामा भएको छलफल कार्यक्रममा नेपाल युवा संस्था सञ्जालका परियोजना संयोजक जागेश्वर यादवले सामुदायिक अंकपत्रको प्रयोगका उदेश्य र अवधारणका वारेमा प्रस्तुत गरेका थिए ।
संस्थाको सुशासन मजबुत भए समाज सुधारका लागि नागरिक संस्थाको भुमिका अह्म हुने वताए । संयोजक यादवले संस्थाले संचालन गरेका गतविधि,संस्थाको विधानमा समेत छलफल केन्द्रीत रहेका थिए ।
छलफल कार्यक्रममा संस्थाका अध्यक्ष सिताराम यादवले सामुदायिक संस्थामा समावेशी र पारदर्शितताका लागि युवासस्थाहरु आफैमा जवाफदेही वन्नुपर्ने धारण व्यक्त गरे । अध्यक्ष यादवले भने समाज परिवर्तनका लागि युवा संस्थाको भुमिका अह्म रहेको वताए ।
छलफल कार्यक्रममा भिएओ नेपालका सत्यम गुरुङ्गले भने नागरिक संस्था समाजप्रति जिम्मेवार वन्नुपर्नेमा जोड दिए । उनले भने नागरिक संस्थाप्रति आम नागरिकको धारणा गलत रहेको भन्दै समाजमा नागरिक संस्थालाई स्थापित र विश्वासमा लिनका लागि स्थानीय युवा संस्थाहरुले गरेका क्रियाकलपा र सस्थामा समावेशी र पारदर्शितताका सवालमा सहज हुनुपर्नेमा जोडदिए ।
छलफल कार्यक्रममा प्र्यास परियोजनाका स्थानीय साझेदार संस्थाका सहजकर्ता हेमन्त शर्मा र पुष्पा यादवले सत्र सहजिकरण गरेका थिए । उनीहरुले सत्रमा सेवा प्रदायक र सेवाग्राहीको भुमिकामा राखेर संस्थाका पदाधिकारीहरुसंग छलफल चलाएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑