• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा नयाँ निर्माण गर्न लागेको राम मन्दिर बिवादमा

नेपाल पोस्ट दैनिक
    December 23, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ७ पुष – सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थिति रहेको राम मन्दिरको नयाँ निर्माण संरचना बनाउँन लगदा स्थानीयहरुले बिरोध जनाएका छन्। २००४ सालमा स्थानीय वडा नम्बर ७ बस्ने स्वर्गीय हरिदेब शर्मा ले ब्यक्तीगत लगानीमा मन्दिर स्थापना गरेका थिए।स्वर्गीय हरिदेब शर्मा ले मन्दिरको पुजारी बनेर भगवान रामको पुजा अर्चना गर्न ब्यतित थिए।शर्माको छोरा र नाति, नातनाले ३ पुस्ता देखी मन्दिरको पुजा पाठ र संरक्षण गर्दै आएका हुन्।      मन्दिरको परिसर भित्र रहेको पसल गर्ने ४ सटरको भाडाको रकमले मन्दिरको पुजारीलाई हात मुख जोडने गरेका छन ।               करिब ५० बर्ष देखि ४ वटा सटरमा पसल थापेर ब्यापार गर्दै आएका छन् । मन्दिरको सटरबाट मासिक २० हजार आम्दानी हुने गरेको पुजारी गिरी राज शर्माले बताए । मन्दिर तोडेर नयाँ बनाउन लाग्दा पुजारीलाई बिचल्ली भएको छ् ।                 मन्दिर पुजारीको बाहिरी र घरायसी कुनै आम्दानी आय स्रोत नरहेको स्थानीय बुधिजिबी राम औतार शर्माले बताए। नयाँ निर्माण संरचना बनाउन लागदा पसल गर्ने कुनै सटरको नकसामा उल्लेख नरहेको देखिएको छ । मन्दिर निर्माणको लागि छुटयाएको रकम लहान नगरपालिकाको श्राहनि काम रहेको स्थानीयले बताए तर उक्त मन्दिर परिसर भित्र मन्दिरको आय स्रोतको लागि सटर बनाउन र मन्दिर पुजारीको ब्यवस्थापन गर्न मारवाडि युवा मञ्च का अध्यक्ष अभिनव मुरारकाको एक समुहले लहान नगरपालिकाको मेयर साहलाई आग्रह गरेका छन्।सोमबार लहानका मेयर साह ले उक्त मन्दिर निर्माणका लागि सिल्यानास गरेका छ्न।                                         हिजो मारवाडि युवा मंन्च लहानले आयोजना गरेको आक्स्मिक बैंठकमा मेयर साहको उपस्थिति नरहेकोले बैंठक बिना निस्कर्शमा सकिएको लहान ७ का अध्यक्ष राकेश रोशन गुप्ताले जानकारी दिनु भयो ।                                                  लहान नगरपालिकाले स्थानीय संग मन्दिर निर्माणको विषयमा कुनै सल्लाह र निर्णय नगरी बद्नियत पुर्ण तरीका निर्माण गर्न लागदा स्थानीयहरुले आपत्ति जनाएका छन् । मन्दिर बनाउन लहान नगरपालिकाको मुनि साहको स्थानीय सरकारले बजेट छुटयाएका छन् ।
लहान नगरपालिकाको कार्यालयले उक्त मन्दिरको पुरानो संर्चना भतकाएर नयाँ मन्दिरको लागि भ्याट सहित २ करोड १४ लाख ३० हजार २ सय ४६ पैसा बजे छुटयाई बिन्योजन गरेका छन्। राम मन्दिर बनाउन लहान नगरपालिकाको मुनि साहको स्थानीय सरकारले बजेट छुटयाएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
  • स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑