• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहा अस्पतालमा पिसिआर प्रयोग साला समुदघाटन कार्यक्रम  सम्पन्न 

नेपाल पोस्ट दैनिक
    December 20, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा मंसिर २८ – सिरहाको जिल्ला अस्पताल सिरहामा पिसिआर प्रयोगसाला समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ।अस्पताल बिकास समितिका अध्यक्ष सैलेन्द्र ठाकुर को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।
प्रमुख अतिथिमा स्वास्थय मन्त्री नवल किसोर साहले भने आफुहरु चैनको जिबन ज्युन लाई मन्त्री बनेको होईन बताए ।
अबको आन्दोलन मधेसको आन्दोलन मात्र हुँदैन सम्पुर्ण देशको आन्दोलन हुन्छ मन्त्री साहले बताए ।
सिरहा अस्पताल ५० बेडको स्वकृत रहे पनि ५७ बेड सम्म संचालनमा रहेको बताए।अस्पतालको आई स्रोत विषयमा चर्चा गरेका थिए।अस्पतालले आर्थिक रुपले सबल भयो भने अस्पतालले आफै अरु थप सेवा संचालनमा ल्याउने बिकास समितिका अध्यक्ष ठाँकुरले बताए ।

सिरहा अस्पतालका मेसु तथा डाक्टर नागिन्द्र प्रसाद यादव ले अस्पतालको सहयोगि हात हरुलाई पनि धन्यवाद दिदै अस्पताललाई नमुना अस्पताल बनाउने तिर हामी उन्मुख हुँदै छौँ बताए। जिल्ला समन्वय समितिका प्रमुख राम चन्द्र ठाकुर ले भने सिरहा अस्पतालमा यो सेवा संचालन भयो भने समाजिक अस्पतालको बिकास सधैं फलदाई होस भने बताउनु भयो।

पिसिआर मेसिन ले कोरोना भाईरको लागि मात्र होइन ,अरु भाईरसको लागी पनि हो मंन्त्री साह बताए।अस्पताल को दिगोपना हुनुपर्छ र सेवामा निरन्तरता हुनुपर्छ भने सेवा दिए मात्र होइन सेवा प्रभावकारी हुनुपर्छ र सेवा चेन्ज हुनुपर्छ प्रदेश नम्बर २ का स्वास्थ नमुना प्रदेश बनाउन तिर अग्रसर हुँदै छौं ।
स्वास्थ तथा आरोग्यहरु संचालनमा ल्याएको छौँ।बिकासमा स्वास्थको टेवा पुगाउनु पर्छ र जनसमुदायमा सचेत रहन आग्रह गर्नु पर्छ।अस्पताल बिकास समितिका अध्यक्ष संगअस्पतालको फोहर मैलालाई उचित ब्यबस्थापन गर्नु पर्ने र प्रदेशमा अरु आधारभुत अस्पतालहरु संचालन गर्न तिर हामीले ध्यान दिएका छौं।अस्पतालमा उपचारका पद्धतिहरुमा सुधार र ब्यबस्थान गर्नु पर्छ मन्त्री साहले बताउनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    • पछिल्ला
    • लोकप्रिय
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑