• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सृजनशील समुदायिक सिकाइ केन्द्र लहानका उपप्रमुख चौधरी द्धारा उदघाटन

नेपाल पोस्ट दैनिक
    December 3, 2020  मा प्रकाशित

Spread the love
      

शियाराम यादव सिरहा १८ मंसिर  – पत्रकारिताको क्रममा सिर्जनशिल सामुदायिक सिलाई केन्द्र खोरियाटोल वेतहाक‍ो उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रममा
सिराहाको लहान नगरपालिका वडा नं.२१ खोरियाटोल बेतहा स्थित श्री सृजनशील सामुदायिक सिलाइ केन्द्र को नयाँ भवनको उदघाटन तथा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। नयाँ भवनको उदघाटन र भवन हस्तान्तरण संगै संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको अध्यक्ष राजलाल यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा लहान नगरपालिकाका उपमेयर सरियार कुमारी चौधरी ,विशिष्ट अतिथिमा लहान नगरपालिका वडा नं.२१ का वडा अध्यक्ष हेमन्त कुमार यादव ,अतिथिहरु अधिवता कमल यादव ,ने.क.पा .पुर्व क्षेत्रीय अध्यक्ष वद्री यादव ,आधारभूत प्रा.वि.मोतिपुरका प्र.अ.शत्रुधन यादव ,संस्थाका वरिष्ट सदस्य प्रयागलाल यादव ,लगायत रेडियो सरगम ९३मेघाहर्जका सामाचार वाचक लालाबिहारी यादव र रेडियो कर्मी शियाराम यादवको उपस्थिति थियो। त्यस्तै कार्यक्रम संचालक प्रमोद कुमार यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने मैनवती जलाई व्यानर देखाएर प्रमुख अतिथि उपमेयर सरियार कुमारी चौधरीले कार्यक्रमको उदघाटन गरेकी थिइन्।
त्यस्तै संस्थाका अध्यक्ष राजलाल यादव यादवले प्रमुख अतिथि सरियार कुमारी चोधरी विशिस्ट अतिथि हेमन्त कुमार यादव ,अतिथि कमल देव यादवलाई दोसल्ला ओढाएर सम्मान पनि गरेका छन् भने संस्थाको सदस्य पनि दोसल्लाले समानित भएकी छिन। लहान नगरपालिका २१ मा भवन रहेपनि यस सिकाइकेन्द्रको क्याच्मेंट एरिया मोतिपुर ,मल्हन्मा ,खोरियाटोल,वेतहा ,तिलेवाना रहेको र यसले सिकाइमा राम्रो प्रभाव जमाएको शिक्षक तथा उदघोशक् प्रमोद कुमार यादवले वक्तव्यको क्रममा भनेका छन्। विशिस्ट अतिथिको आसनवाट बोल्दै वडा अध्यक्ष हेमन्त कुमार यादवले लहान नगरपालिकाको वडाहरुमध्ये तिन गुनाभन्दा ठुलो यस वडामा दलित जनसंख्या वढी रहेको र यो वडाको दुर्गम ठाउँको रुपमा रहेको खोरियाटोल वेतहासम्म ग्रावेल सडक निर्माण कार्यको लागि आगामी वजेट बिनियोजनमा प्रमुख अतिथि चौधरी मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराउनुभयो। साथै वडा अध्यक्ष हेमन्त यादवले सामुदायिक विधालयको शैक्षिक गुणस्तर सुधार गर्ने रहर हुँदाहुँदै जिम्मेवारी नपाएकाले नगरपालिका प्रति दु:ख व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका पदाधिकारीहरु तथा सिलाइ कटाई सिकेकाहरुलाई प्रमाणपत्र वितरण गरिएको सरगम सहकर्मी शियाराम यादवले जानकारी दिनुभयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑