• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा युवा संघ नेपाल द्धारा श्रद्धाञ्जली       

नेपाल पोस्ट दैनिक
    December 1, 2020  मा प्रकाशित

Spread the love
      

 महेश सिरहा लहान १६ मंसिर – सिरहाको लहानमा श्रद्धाञ्जली सभापति सम्पन्न गरेको छ् । पुर्व पश्चिम लोकमार्ग अन्तर गत सिरहाको लहानको सहिद चौकमा मैन बति बालेर श्रद्धाञ्जली मनाएका छन् ।
युवा संघ नेपाल, सिरहाले आयोजना गरेको ,मृतक बालिका स्व: गुलाब साह खातुन को श्रदाञ्जलि कार्यक्रममा बोल्दैश्रद्धाञ्जली सभाका प्रमुख अतिथि तथा युवा संघ नेपालका सिरहा संयोजक राजेश यादवले भने यो बर्दिबासको घटना होइन यो हाम्रो घर आङनको घटना हो । यो नानीले न्याय पाएन भने हामी सडक आन्दोलन गर्ने उनले बताए ।                                          संघका सिरहा सह संयोजक आशानन्द यादवले भने अबोध नानीलाई हत्या गरेको ब्यक्ती कस्तो पापी होला उक्त पापीलाई कडा कार्बाहि हुनुपर्छ । पापी मान्छे पनि हाम्रै समाजमा रहेको चर्चा गरेका थिए ।       कार्यक्रममा संघका युवा नेताहरुमा मनोज सहनि ,महेश यादव ,पपु साह ,सुर्या सिंह ,मो. नजाम अन्सारी ,अनिल यादव रामउदगार यादव ,लगायतका सयौं युवा नेताहरुको सहभागिता रहेको थियो ।
त्यसको प्रत्याभूति दिलाउने मौका फेरि लहान लाई नदिउन् सरकार । जुन देशमा महिला राष्ट्रपति छन , त्यो देशमा महिला नै असुरक्षित छन ।                                                              यो राष्टपति सम्पूर्ण देश को नभएर केही वर्ग समुदाय को मात्र हो। यति मात्रै होइन , काठमाडौंमा आन्दोलन हुँदा , पानीको ट्यांकी आउँछन् , भीड नियन्त्रण हुन्छ तर मधेशमा केवल त्यो विरोध गर्दा गोली नै चनाउनु पर्ने यो कहा को न्याय हो? के पानी र गोली बराबर हुन ? एकछिन त नीतीश को बोलीले लहान वासीको मुटु नै छोएको देखियो , सबै भावुक भएका थिए ।

अब युवा जाग्नु जरुरी छन । युवा उठे जस्तो सुकै सरकार र कानून फेल हुन्छन्। बालिका को आत्मा ले शान्ति पाउन र बालिका को सम्झना मा द्वीप प्रज्वलन समेत गरी सभा समापन गरियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    छुटाउनु भयो की?
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑