महेश सिंह सिरहा लहान २८”असोज – लहान अस्पतालको एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ। लहान नगरपालिका ३ स्थित रहेको, लहान अस्पतालमा कार्यरत रहेको एक जना डाक्टरमा कोरोना पुष्ठि भएको छ् ।अस्पतालका दर्जनौं कर्मचारीमा कोरोनाको लक्षण देखिएको हो। कोरोना पुष्ठि भए पछि अस्पतालमा रहेका कर्मचारीहरुले एक बैठकमा निर्णय गरी आक्स्मिक सेवा बाहेक सम्पुर्ण सेवा हरु केहि हप्ताको लागि बन्द गरीएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहा ले जानकारी दिनु भयो । अस्पतालको आक्स्मिक सेवा बाहेकका सेवाहरु बन्द रहने निर्णय गरी अस्पतालको ठाँउ ठाँउमा सूचना टासगरीको छ। अस्पतालको सेवा बन्द रहेकोले सेवा ग्राहिमा पर्न गएको असुबिधाले अस्पताल परीवार खेद प्रकट गर्द गरेका छन् । कोरोना लक्षणको आशंका रहेको ब्यक्तीहरु लाई PCR test को रिपोर्ट न आए सम्म अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द रहने वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाले जानकारी दिनु भयो ।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
