महेश सिंह सिरहा लहान १९ असोज – सिटिजन लाईफ इनसुरेन्सले मृत्यु दाबी भुक्तनी गरेका छन् । सिरहाको अर्नमा गाउँ पालिका वडा नम्बर २ बस्ने चन्दर महतोको ५६ बर्षको उमेरमा अचानक मृत्यु भएको छ । उनले २०७५ -पौष महिनाको १४ गते सिटिजन लाईफ ईन्सुरेन्स कम्पनीको लहान एसोसिएशन अन्तर्गत रहेको मिर्चैया साखा बाट ५ पाँच लाखको १२ बर्षको लागि बिमा गराएका थिए। उनले सिटिजन जिवन सार्थि जिवन बिमा प्रारम्भ गरेका थिए । महतो को २०७६ बैशाख १७ गते आफनै खेतमा मृत अबस्थामा फेला परेका थिए।महतोको काल गतिको कारणले गर्दा मृत्यु भएको परीवार्जनले दाबी गरेका हुन।महतोले बिमा प्रारम्भ गरेको पहिलो किस्ताको रकम २५”हजार २ सय ५३ रुपैयाँ ईन्सुरेन्स कम्पनीलाई बुझाएका थिए। दोस्रो किस्ताको समय भित्रै उनलेे मृत्यु भएको थियो।मृतको हकदार कृष्ण कुमार महतो लाई ईन्सुरेन्स कम्पनीले पाँच लाख ५०पचास हजार रुपैयाँ को चेक हस्तान्तरण गरेका छन् ।चेक बुझदै महतोले खुशि हुँदै इन्सुरेन्स कम्पनीलाई धन्यवाद दिदै,अभार प्रकट गरेका हुन्। सिटिजन लाईफ ईन्सुरेन्स कम्पनीको CEO पोस्क राज पौडेल,CMO भुसन रिमाल,CBO बिमल कुमार वाग्ले,ABM गंगा राम यादव लगायतका कम्पनीका वरिष्ठ पदा अधिकारीहरुको रोहवरमा मृत परिवारलाई चेक हस्तान्तरण गरेको ऐरिया ब्रान्च म्यानेजर (ABM ) गंगा राम यादव ले जानकारी दिनु भयो ।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
आज विश्व मावनता दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
