• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आयआर्जन गर्न बुहारीलाई अनुदान

नेपाल पोस्ट दैनिक
    October 1, 2020  मा प्रकाशित

Spread the love
      

दिलिप कुमार सहनी सिरहा,१५ असोज । समग्र जन उत्थान केन्द्र लहान सिरहाले एक कार्यक्रमको आयोजना गर्दै सिरहा नगरपालिका–१ का छ घरपरिवारका बुहारीलाई आयआर्जन गर्न अनुदान रकमको चेक हस्तान्तरण गरेको छ । भिएसओ नेपालका लैंगिक विज्ञ सुनिल कुमार साहका अनुसार संस्थाले आयआर्जनको सन्दर्भमा बीउ छरेको बताउदै उनले भने,‘अनुदान पाएकाहरुले नियमित रुपमा काम गरिह्यो भने थोरै परिवारबाट सुरुवात भइरहेको कार्यको धेरैले सिकाईको रुपमा लिनेछ ।’
घरमा बुहारिको सम्मान र निर्णय प्रकृयामा सहभागिता बढाउन पनि बुहारिहरूको आर्थिक सशत्तिकरण संगै समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरूरी रहेकोले सहज परियोजना मार्फत यो अभियानको थालनि गरेको लैंगिक विज्ञ साहले बताउनु भायो ।

संस्थाले माछा हैन कि माछा पार्न थोरै अनुदान दिएर सिप सिकाएको समग्रकी कोषाध्यक्ष मुन्द्रिका कुमार मण्डलले बताइन् । कुनै कामको सुरुवात थोरैबाट भएर लगनशिलताको आधारमा पछि गएर धेरै हुने तर्क गर्दै उनले भने,‘व्यवसाय विस्तारको लागि लगनशिलता चाहिन्छ यदि त्यो भने भयो व्यक्तिको जीवन स्तरमा परिवर्तन आउने निश्चिय छ ।’

सिरहा नगरपालिका–१ कि इन्दिला कुमारी पासमान ३० हजार, लक्ष्मीनियाँ कुमारी पासमान ३० हजार, उर्मिला मेस्तनी २८ हजार, अमृता कुमारी ३० हजार, संजु कुमारी पासमान ३० हजार, बिमला कुमारी सिंह ३० हजारको चेक पाएकी छन् । संस्थाको कार्ययोजना अनुसार आ–आफ्नो स्वच्छाले व्यवसायको प्रकार र लागत रकमको पठाएको प्रस्तावमा संस्थाले आधा रकम अनुदान दिएको छ ।              सहभागीहरुले बाख्रा र भैंसी पालन गर्ने व्यसाय रोजेका छन । युकेएडको आर्थिक सहयोग भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहान सिरहाले संचालन गर्दै आएको सहज परियोजना अन्तर्गत उक्त रकमको चेक कार्यक्रमको अध्यक्षता गरीरहनु भएका सिरहा नगरपालिका १ का वडा अध्यक्ष महेश कुमार यादव मार्फत चेक हस्तान्तरण गरिएको थियो ।                                                           आयआर्जनमा सहभागी गराउनेहरुलाई दश हप्ता लगाएर व्यवसायकीक महत्वबारे शेसन चलाइएको सहज परियोजना अन्तर्गत समग्रका जीविकोपार्जन सल्लाहकार रामनाथ साहले बताउनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑