• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शिव कुमार सर्राफको नेतृत्वमा सर्वसहमतिले नेपाल सुनचांदी व्यवसायी महासंघ प्रदेश नं. २ को कमिटी गठन

नेपाल पोस्ट दैनिक
    September 28, 2020  मा प्रकाशित

Spread the love
      

रंजित चौरसिया,वीरगंज १२ असोज ।
नेपाल सुनचांदी व्यवसायी महासंघ प्रदेश नं. २ को अधिवेशन सोमबार सम्पन्न भएको छ । वीरगंजस्थित हरिओम पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले शिव कुमार सर्राफको सभापतित्वमा १० सदस्यिय कार्य समिति चयन गरेको छ ।
जुन समितिको उपसभापतिमा प्रवेश कुमार सर्राफ, बसन्त कुमार साह, सचिवमा बिनोद कुमार भण्डारी, सह सचिवमा अमित गुप्ता, कोषाध्यक्षमा कमलेश साह, सह कोषाध्यक्षमा भागवान साह, सदस्यहरुमा धनिलाल साह सोनार, दिपक ठाकुर र भोला कुमार साह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता विनय सिंहले वताए ।
महासंघको केन्द्रिय निर्णय अनुसार प्रदेश अन्तर्गतको ८ वटै जिल्लाको प्रतिनिधिहरुको उपस्थितीमा अधिवेशन सम्पन्न भएको जनाइएको छ । सो निर्वाचनमा व्यवसायी संघ पर्साका अध्यक्ष निरज कुमार सर्राफ, बाराका प्रतिनिधि शिव कुमार सर्राफ, सर्लाहीका प्रतिनिधि कमलेश साह, सप्तरी प्रतिनिधि राजेशे कुमार साह, धुनषा प्रतिनिधि अमित गुप्ता, लहान नगर प्रतिनिधि श्याम कुमार साह, पर्साका जलेश्वर सर्राफ लगायत ३८ जना मतदाताहरुको सहभागीता रहेको थियो ।
निर्वाचित पदाधिकारीलाई आजै प्रमाण पत्रसमेत वितरण गरिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑