• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जग्गा फिर्ताको माग गर्दै ईलाका प्रसासण कार्यालयको प्रमुख लाई डेलिकेसन

नेपाल पोस्ट दैनिक
    September 24, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ८ असोज – सिरहाको लहान नगर पालिका ५ स्थित कृष्ण भगवान ठाकुरवाडिको नाउँमा दर्ता रहेको कि. नं. १५२३ ,१५२५,१५२६ नम्बरको चार काठा ०५ धुर ०-०५ जग्गामा अनाधिकृत रुपले लहान नगरपालिकाले कन्या बिधालयको निर्माण गर्न लाग्दा कुनै धर्म विशेषको लागी अनुकुल हुने गरी अनाधिकृत रूपमा लकडाउनको मौका छोपी उक्त जग्गामा निर्माण गर्न लागदा हिन्दु धर्मावलम्बी संघ ले घोर आपति जनाएको छ। उक्त जग्गा कृष्ण भगवान ठाकुरवाडिको नाउँमा करिब पचासौं बर्ष अगाडि देखि दर्ता भएको जग्गा हो ।

उक्त जग्गा हिन्दु धर्मकै मठ मन्दिर निर्माण हुनुपर्ने भदै ईलाका प्रसासन कार्यालय लहानका प्रमुख डा. कृष्णबहादुर घिमिरे लाई डेलिकेशन दिएका छन । उक्त जग्गामा उच्च अदालत राजबिराजबाट निषेधाज्ञा मुद्दाको प्रक्रिया अगाडि बडाईने साथै बिरोध कार्यक्रम अन्तरगत हनुमान आराधना साहित्य समेलन , घर घरमा अपिल बाडने, जागरण गर्ने , सेतो कपडामा हस्ताक्षर अभियान सुरु गर्ने ,रजिस्टरमा हस्ताक्षर चलाउने , दैनिक रूपमा सांकेतिक रूपमा बिरोध कार्यक्रम गर्ने लगायतका बिरोध कार्यक्रम गर्ने बताए, उक्त कार्यक्रमहरु शुक्रबार ९ गते बाट निरन्तर रूपमा अगाडि बडाईने आयोजक शिबदेब शाहले जानकारी दिनु भयो ।

हिन्दु धर्मावलम्बीहरुले उक्त जग्गामा अबैध रुपले भईरहेको निर्माण रोका गर्न सम्पूर्ण हिन्दु धर्मावलम्बी संघ ,संस्था आन्दोलन संघर्स समिति गठन गरेको छ्। संघर्श समितिको सलाहकारहरुमा लक्षमण दास महन्थ , राम कुमार शास्त्री,हितराम दास, समितिहरुमा शुशिल चन्द्र अधिकारी ,राजेन्द्रप्रसाद यादव ,योगेन्द्र प्रसाद यादव ,संजिप कुमार ठाकुर ,शिबदेब शाह , मनोज पासमान,शिबु यादव ,राम स्वरुप महतो ,रागनि सिंह, हरेराम मिश्र, राज कुमार यादव लगायतका दर्जनौं ब्यक्तीहरु छन् । उक्त जग्गा हिन्दु धर्मकै प्रयोजनको लागि धार्मिक संघ,संस्थाको सहमतिमा अगामि दिनमा जग्गाको प्रयोग गर्न गराउन लहान नगरपालिका लाई प्रेस बिज्ञप्ती मार्फद अनुरोध गरेका छन। नगर भित्र मठ मन्दिरमा भजन किर्तन समेत बन्द भएको अबस्थामा एउटा एउटा विशेष धर्मको नाउँमा दिन भरी नै ध्वनि प्रदुषण गर्न लहान नगरपालिकाले छुट दिएका हुन् ।२०६८ सालमा गौमता मन्दिरको सिलान्यास समेत भएको ठाँउ हो । मन्दिर सिलान्यास भएको केहि दिन पछाडि गौहत्या भएको थियो। घटना भएको ठाँउमा २२ दलको सहमतिमा सो क्षेत्रलाई निशेधित क्षेत्र घोषणा संगै उक्त क्षेत्रमा हिन्दु , मुसलमान लगायत कसैले पनि निर्माण कार्य नबनाउन निर्णय भएको थियोे।लकडाउनको मौका छोपी लहानका मेयर मुनि साहले मुस्लिम धर्मशालाको उद्घाटन गरेका छन।मेयर साहले उक्त कार्यले गर्दा हिन्दु बिरोधि रहेको सम्पुर्ण हिन्दु धर्मावलम्बी संघ संस्था आन्दोलन संघर्श समिति लाहानले आरोप लगाएका आन्दोलन संघर्श समितिका संयोजक सुशील चन्द्र अधिकारी जानकारी दिनु भयो। उक्त जग्गा फिर्ता न भए हामी सम्पुर्ण हिन्दु संगठन चर्नबध आन्दोलनमा उत्रिने प्रेस बिज्ञप्तीमा उल्लेख छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑