• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जनकल्याण ईन्टरनेशनल ग्रुप नेपाल द्धारा ११ वर्षिय अँखा पीडित नेहां लाई १० हजार आर्थिक सहयोग 

नेपाल पोस्ट दैनिक
    September 23, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ७ भदौ – सिरहाको मिर्चैया नगर पालिका वडा नम्बर ३राघोपुर बकथलवा टोलको भोला सदायको ११वर्षिय छोरी नेहा कुमारी सदाय बिगत ५ बर्ष देखि अँखाको रोगबाट पीडित छिन।ऊनि सानौ उमेरमा साथीहरू संग खेलने क्रममा आफुलाई थाहै नभई ब्या अँखामा समान्य चोट लागेको बताईन।बुवा भोला सदाको अनुसार छोरीलाई अँखामा समान्य चोट लागेको करिब ५ बर्ष भयो। बिस्तारै नेहा सदाकी अँखा रातो हुदै अँखामा सुजन र भित्र दुख्न थाने पछि केहि महिना अगाडि उनलाई चेक जांचको लागि मिर्चैया अँखा अस्पतालमा उपचार गराउन लागेकी थिईन। नेहाकी उपचारमा ठुलो रकमको आवश्यकता रहेको छ त्यसको मध्यनजर गर्दै मनकारी युवाहरूको एक संस्था जनकल्याण ईन्टरनेशनल गुरुप नेपाल द्धारा पीडित नेहा कुमारी सदालाई संस्थाको अध्यक्ष तत्काल उपचारको लागी १०,००० दश हजार रुपैयाँ पीडितलाई सहयोग गरेका संस्थाको सल्लाहकार धनिर सदाले जानकारी दिनु भयो । उनलाई नेहा घरकी आर्थिक अबस्था एक दमै नाजुक र दैनिय छिन। नत बास बस्ने राम्रो घर छ नत घरारी एलानि जग्गामा घर बनाए बस्दै आएका हुन। नेहा की बुवा आमा, ज्याला मजदुरी गरेर घर परिवार चलाउने गर्ने गरेको छ। एक छाक टार्न ऊनीहरुलाई अर्काको खेत बारीमा मजदुरी गर्न जानु परेको छ।बिरामीलाई उपचार गराउन पैसा थिएन।नेहा की अँखा समस्या झन दिन प्रतिदिन बिगरिदै गयो।हाल ऊनीकी अँखामा मासु पलाएर अर्थात टिउमर भए अँखा नै काम नलाग्ने भएको छ,सदायलाई उक्त अँखा देखिने चान्स छैन उन्लाई आर्टि फिसियल अँखा लगाउनु पर्छ त्यो अँखामा ज्योति आउदैन सौन्दर्यताको लागी मात्र रहने छ,डाक्टर सतबुध श्रेष्ठ र सागरमाथा चौधरी अँखा अस्पतालमा कार्यरत ललित नारायण महतोले जानकारी दिनु भयो। नेहाकी अँखा अहिले बाहिर निस्किएको देखिन्छ। हेर्दा अनभिगिय र डरलाग्दो भएको छ। उनलाई उपचारको लागी सिरहाको लहान नगरपालिका ३ स्थित रहेको सागरमाथा चौधरी अँखा अस्पताल लहानमा उपचारको लागि ल्याएको छ्। भोला सदा संग पैसा नै छैन गाउँमा कसैले ऋण कर्जा दिन मान्दैनन किन भने सदा संग केहि पैत्रिक सम्पत्ति न भएको कारण ऋण दियो भने उनलेे कहाँ बाट तिर्छ भने डरले कसैले दिन मान्दैन । अहिले भोला सदा आर्थिक सहयोगको लागी दाताहरु संग गुहार मागदै हिन्छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑