• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाल विद्यार्थी संघका विद्यार्थी नेता द्धारा सखुवानान्कारकटिमा सूचना माग

नेपाल पोस्ट दैनिक
    September 23, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ७ भदौ – सिरहाको सखुवानान्कारकटि गाउँ पालिकामा नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुको एक समुहले गाउँ पालिकामा बिकास निर्माण लगायत कोरोना माहामारिको लागि खरीद गरेको स्वास्थ सामग्रीको हर हिसाबको लागी सुचना माग गरेको छ । नेपालको संविधानको धारा २७ एंम सुचनाको हक सम्बन्धि ऐन २०६४ दफा ३(१) र ७ बमोजिम निम्न अनुसारको सुचना प्रमानित प्रतिलिपी अध्ययन प्रयोजनको लागि गाउँ पालिका संग माग गरेका छन । सुचना ऐन अनुसार गाउँ पालिका निवेदन दर्ता प्रकिया पुरा गरी लिखित रूपमा गाउँ पालिकाको सुचना अधिकारी र गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत राजिब झा लाई नेबि संघका केन्द्रिय सदस्य गोपाल कृष्ण यादवको नेतृत्वको विद्यार्थी नेताहरुको एक समुहले गाउँ पालिकामा सूचनाको लागि पत्र बुझाएका छन् ।उक्त पालिकामा आर्थिक बर्ष २०७४/ २०७५ ,२०७५/२०७६, २०७६/ २०७७ सालमा सावरी करिद ,सवारी मर्मत ,र कोरोना नियन्त्रणका लागी पालिकाले कुन शिर्षकमा कति रकम खर्च गरेको सम्पुर्ण विवरणको अधिकारीक रूपमा गाउँ पालिका संग १५ दिन भित्रमा उपलब्ध गराईदिनु हुन गाउँ पालिकाका अध्यक्ष केदार यादव संग अपिल गरेका छन् ।उक्त कार्यक्रममा विद्यार्थी नेताहरुमा नेबि संघका जिल्ला सचिव संजिप ठाकुर , सिता राम यादव , रमन यादव ,श्याम गिरी,सन्तलाल चौधरी,रमेश यादव ,दुर्गा नन्द महतो लगायतका दर्जनौं नेपाल विद्यार्थी संघका स्कृय विद्यार्थी युवा नेताहरुको सहभागिता रहेकोे संघका केन्द्रिय सदस्य गोपाल कृष्ण यादवले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑