सप्तरी सुरुङ्गा नगर पालिका – ५ कुशहा निवासी हाम्रा ममतामय स्व. बुवा दरप नारायण चौधरी स्वर्गारोहण भएको आज १३ औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चीरशाान्तिको कामना गर्दै उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पन गर्दछौं ।
साथै यस दुःखद घडीमा सहानभुति, समवेदना तथा सान्त्वना प्रकट गर्नु हुने सम्मपुर्ण शुभचिन्तक, साथीभाई, तथा आफन्तजनहरु एवम् समाजिक तथा व्यवसायिक संघ संस्थाहरुमा अभार प्रकट गर्दछौं ।
छोरा \बुहारी श्री अधारभुत बिधालय पोखरीया, बसानपट्टिका प्रधानाध्यापक उग्र नारायण चौधरी÷सकुन्तला चौधरी शिक्षक ः ह्रदय नारायण चौधरी \ ममता कुमारी चौधरी श्रीनारायण चौधरी \ लिला चौधरीे छोरी \ज्वाई शोभा कुमारी चौधरी \शिव नारायण चौधरी नाती \नातिनी मुकेश चौधरी , दिपेश चौधरी, भाष्कर चौधरी, मनिषा कुमारी चौधरी, भ्यालेनटिना चौधरी, निरज चौधरी, अमृतलाल चौधरी, समुज,अक्षमित तथा समस्त जसराज चौधरी परिवार ।