• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सन नेपाल लाईफ इन्स्योरेन्स लहानका ब्रान्च म्यानेजर उपेन्द्रको पहलमा बिमितलाई मृत्यु दाबी भुक्तानी

नेपाल पोस्ट दैनिक
    September 14, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २९ भदौ – सन नेपाल लाईफ इन्स्योरेन्स लहान सखाले मृत्यु दाबी भुक्तानी दिएका छन् । सबैको लागी सुरक्षा ,शिक्षा र समृद्धिको अभिभारा बोकेका सन नेपाल लाईफ इन्स्योरेन्सले बिमितलाई सजिलै रुपले कुनै पनि दाबी भुक्तानी दिन थालेका छन् । सिरहाको भेडिया ९ निर्धना गाउँ बस्ने ४९ बर्षको राजेश्वर साह तेलिले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा २०७५ -११-२२ गते नबिन आजिवन जिवन बिमा शीर्षकमा ५ लाख बिमाङ्ग गराएका थिए। बिमा गराएको १० दस महिना पछि उनलाई मृत्यु भएको थियो। बिमा कम्पनीलाई उनले पहिलो किस्ताको रक मात्र तिरेर साह लाई मृत्यु भएको थियोे।उनले केहि बर्ष अगाडि सिरहाको भेडिया ९ बाट बसाई सराई गराएर सिन्दुलि जिल्लाको दुधौली नगरपालिका ९ खिरीयानीटोलमा जग्गा खरीद गरी घर बनाएर बस्दै आएका थिए। साहलाई ४९ बर्षको उमेरमा निधन भएका छन् । शाहले गराएको बिमा लेख न. २०२००००००३४५ र नागरिकता प्रमाणपत्र नम्बर ८१४ / ९ भएको जिल्ला प्रसारण कार्यालय सिरहा बाट २०४५ साल बैशाख १५ गते नागरिकता लिएका हुन्। आफनै घरमा बस्दै गर्दा एकासी टाउको दुखी बान्ता भई उपचार गराउन नपाउदा असामिकिय अचानक मृत्यु भएको परिवारजनले जानकारी दिनु भयो। मृतक साहको घरको एउटा भान्सामा खाने ६ जनाको सदस्य रहेको र उनले दुई श्रीमती बिहे गरेका थिए। उनले गरेको जेठि श्रीमतीको छोराहरु जवान छन् भने कान्छी श्रीमतीबाट जन्मेको छोरा छोरी सानै उमेरका छन्। साहको छिमेकी गाउँ पर्ने आफन्त बिनिता साहले मृत साहको घरमा गई बिमा गराउन सल्लाह र सुझाव दिएको मृतको छोरा बर्ष ३०को जित नारायण साहले बताए । इन्स्योरेन्स कम्पनीले मृत क परिवारलाई ५ पाँच लाख १७” हजार ५ पाँच सयको माछापुच्छ्रे बैंकको चेक नम्बर २४५६००८५ भएको चेक ३० बर्ष छोरा जित नारायण साहलाई सन नेपाल लाईफ इन्स्योरेन्स लहान सखामा बोलाएर शाखा प्रबन्धक उपेन्द्र नारायण महतोले गाउँका बुधिजिबि र मिडिया कर्मि जितेन्द्र शर्मा र पत्रकार महेश सिंहको रोहवरमा कार्यालयको कार्यकक्षमा प्रबन्धक महतोले हस्तान्तरण गएका छन्। चेक बुझदै छोरा जित नारायण साहले भने बुवा बित्यो आर्थिक समस्या भयो यस्तो दु:खद घडीमा इन्स्योरेन्स कम्पनीले पैसा दिदा खुशी छु। बिमा सबैको लागि राम्रो हो ,जोखिम पुर्ण लाभ आउने आफनो सुरक्षा आर्थिक बचत गर्ने राम्रो हो,जिबनमा सबैलाई बिमा गर्नु अनिवार्य हो बताए। चेक हस्तान्तरण गर्दै लहान सखाका म्यानेजर उपेन्द्र नारायण महतोले मृत परिवार प्रति श्रद्धाञ्जली अर्पण गर्दै रोकाकुल परिवारलाई धैर्य धारणको शक्ति मिलोस र मृतक आत्माको बैकुण्ठमा बासहोर भगवान संग प्रार्थना समेत गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
  • लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑