• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको बलड बैंकमा रक्तको अभाव संगीता कर्माचार्यले आफै रक्त दिदै कार्यक्रम गरे सुरु 

नेपाल पोस्ट दैनिक
    September 7, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ भदौ – कोरोनाकहरको कारणले सिरहा लगायत देश भरीमा बलड बैंकहरुमा रक्तको चर्म अभाव भएको छ । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ मा आईतवार मंगलादेबि स्मृति प्रतिस्ठानको २४ औं स्मृति दिवको उपलक्षमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलादेबि स्मृति प्रतिस्ठानको प्रदेश न.२ को संयोजक संगीता कर्माचार्यले केहि दिन अगाडि उनलाई सर्बसहमतिबाट संगीता कर्माचार्यलाई चैन गरेका छन्। प्रतिस्ठानले देशका सातै प्रदेशमा संयोजक छनौट गरेका मध्ये संगीता कर्माचार्यले पनि एक हुन्।बिगत सात महिना देखी नेपालमा रक्तको अभावले दिनानु दिन बिरामीहरुको मृत्यु हुनेगरेका एक तथ्यांकले बताएका छन् । २०६९ सालमा दर्ता भई २०७४ साल देखि स्थापना भई कार्यक्रमहरु सुरुवात भएको थियो । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सामसद तथा प्रतिस्ठानको संस्थापक डा. डिला संरौला ,
काठमाडौं उपमहा नगरपालिकाका उपमेयर हरि प्रभा खडकी ,प्रतिस्ठानको संरक्षक प्रकाश मान सिंह ,अध्यक्षमा
गंगा लक्ष्मी अवालको अध्यक्षतामा कार्यक्रमहरु अगाडि बढीरहेको कर्माचार्यले बताए । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी लहानका डिएसपी डमर राना लगायत ८ जना सशस्त्रका जवान लगायत करिब ५१ जना युवा युबतीहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस लहान सखाकामा कार्यरत कर्मचारीहरु राम कुमार यादव , शुनिल कुमार यादव लहान बलड बैंकका मोटिभेटर ,उत्प्रेरक ,शंकर प्रसाद यादबको एक समुहले बलड डाेनेसन कार्यक्रमा सहयोग गरेका थिए । समाज सेबि महेश चौधरी र नेपाल महिला संघकी केन्द्रिय सदस्य संगिता कर्माचार्यकी मस जोडीले पछिल्लो समय राहत वितरण कार्यक्रम अभियान कै रूपमा चालाएका थिए । महेश र संगीतालाई सिरहामा मस जोडीको नाउले निकै चर्चामा छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑