• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लकडाउको कारण रक्तको सिरहामा चर्म अभाव लहानका युवाहरूले गरे रक्तदान

नेपाल पोस्ट दैनिक
    September 7, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २१ भदौ – सिरहाको लहान नगरपालिका २४ मानिकदह झिटकीमा युवाहरूको एक समुह ले रक्तदान कार्यक्रम सम्पन्न भएको छ् । केहि महिना अगाडि गठन गरिएको नेपाल समाज जनकल्याण युवा संघ नाम गरेको युवाहरुको संगठनले लहान नगर पालिका २४ मानिक दहमा ५० भन्दा बढी युवाहरुले शनिबार रक्तदान गरेका छन्। रक्तदान नै जिबन सब भन्दा ठुलो दान हो भन्दै युवाहरुको एक समुहले रक्तदान गर्न लाईन बसेका थिए । नेपाल समाज जन@@कल्याण युवा संघ लहान सिरहाले आयोजना गरेको रक्तदान कार्यक्रमको अध्यक्षता स्थाको अध्यक्ष सुदिप कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अति नेपाल निर्माण ब्यबसाय संघको जिल्ला कार्य समितिको अध्यक्ष रासलाल राय राजपुतले प्रमुख अतिथिको आसन बाट बोल्दै कोरोना भाईरसको कारणले देश भरीमा रक्त आभावको कारणले कतिको ज्यानै जान्छ। त्यो ब्यक्तीहरुको हाम्रो युवाहरुको रगतले उनिहरु संसार हेर्न सकोस् भने उनले बताए । रक्तदान जिबन दान हो यस्तो माहामारीमा रगतको अभावमा युवाहरुले गरेको यो काम सराहनीय भएको उनिहरुलाई धन्यवादको पात्र हो यिनिहरुले दिएको रक्त कतिले संसार हेर्न पाउछ बताउनु भयो । उक्त कार्यक्रममा सहयोगी संस्थामा जय गणपती पोलिकिल्निकका संचालक राजेन्द्र महतो र क्षिणमस्ता पोलिकिल्निक डाईगनाेसटिक सेन्टर धनगढीका संचालक अरुण कुमार सिंह सहयोगी युवाहरुमा मनोज कुमार यादव ,दिपक कुमार राय ,अभास राय पटेल, नागेश्वर यादव ,उधब यादव , नेबि संघका युवा नेता मुकेश महतो ,रंन्जु सिंह लगायतका युवाहरूले सहयोग गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑