• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा स्वराज आन्दोलका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली मनायो   

नेपाल पोस्ट दैनिक
    September 1, 2020  मा प्रकाशित

Spread the love
      

 महेश सिंह सिरहा लहान १६ भदौ – डा. सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सिरहाको लहान लगायत मधेसका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। जनमत पार्टीका वरिष्ठ नेतृत्व मंण्डलका केन्द्रिय सदस्य तथा लहान नगर ईन्चार्ज तथा मधेस र मधेसी हकहितको लागी आवाज उठाउने प्रभाव शालि नेता बिष्णु चौधरीको नेतृत्वमा लहानमा बिर सहिद राम मनोहर यादवको तस्बिरमा फुल ,माला अर्पण गरी,अबिरको टिका लगाई श्रद्धाञ्जली मनाएका छन् । लहानमा सयौं स्वराजी नेताहरुको सहभागीता रहेको नेता राम पृत महतोले जानकारी दिनु भयो । सिरहाको मुख्य मुख्य सहरहरुमा जस्तै लहान गोलबजार , चोहर्वा , मिर्चैया , सिरहा नगरपालिका , नबराजपुर गाउँ पालिका , बरयार्पटि गाउँ पालिका , हकपरा , अर्नमा गाउँ पालिकाको बनठियामा समेत मनाएको नेतृ कविता सिंहले जानकारी दिनु भयो । कार्यक्रममा विद्यार्थी नेता पोषण यादव , राम शंकर यादव लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । राम मनोहर यादव को जन्म २०४५ सालमा बाके जिल्लाको जांनकी गाउँ पालिकाका कपासि गाउँमा भएका थिए । २०७५ भदौ ८ गते बर्दिया जिल्लाबाट प्रहरी द्धारा गृर्फतार गरेर हिरासतमा राखेर हिरासत भित्रै बिभत्य हत्या भएको थियोे । डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठ बंन्धन २०६९ सालमा देश ब्यापी रूपमा गठन भएको थियो । नेता राम मनोहर यादव २०७० सालमा स्वतन्त्र मधेस गठ बंन्धनमा आबद्ध भई बांके जिल्लाका जिल्ला इन्चार्ज समेत समाल्दै आएका थिए ।सहिद यादवको ३ छोरा छोरी छन् ।
गैर आवासीय मधेशी संघ द्वारा अमेरीका, कतार, यूएई, सऊदी अरबिया, मलेशिया र इंडिया लगायत संसार भरि श्रद्धाञ्जली सभा गरेको छ। प्रत्येक बर्ष भदौ १५ गते दिन प्रहरी हिरासतमा मारिएका मधेश स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्झनामा जनमत पार्टीले मधेशका विभिन्न जिल्लाहरुमा श्रद्धाञ्जली सभा मनाउदै आएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑