• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाबाट हराएको मोटरसाईकल सप्तरीमा बराबत प्रहरीले दिन मानेन : पीडित सहनीको आरोप

नेपाल पोस्ट दैनिक
    August 31, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १५ भदौ – सिरहाको धनगढीमाई नगर पालिका वडा नम्बर १ बस्ने खेम लाल सहनीको मोटर साईकल आठ महिना अगाडि चोरी भएको छ। धनगढीमाई नगरपालिका ११ छ्परारी बजारमा कोठाभाडा लिई ईलेकटोलनिक्स पसल गरेर बस्दै आएका खेम लाल सहनीको एम्हा कम्पनीको स. ६ प ६८१२ नम्बरको १२५ cc को साईलुटाे मोटरसाईकल पसलको बरण्डाबाट २०७६- फल्गुण ११गते करिब १२ बजे राती चोरी भएको थियो । मोटरसाईकल चोरी भए लगत्तै ईलाका प्रहरी कार्यालय धनगढीमाईलाई फोन मार्फद प्रहरीलाई जानकारी गराएका थिए । फोन लगत्तै प्रहरीले घटना स्थल पुगेका थिए। चोरी भएको भोलिपल्ट सोही प्रहरी कार्यालयमा पीडित सहनीले मोटरसाईकल हराएको लिखित निवेदन दर्ता गरएका थिए । ईलाका प्रहरी कार्यालय कन्चनपुर सप्तरीलाई २०७६-१२ – ०५ गते विषय जानकारी गराएको शिर्षकमा प्रहरी नायब निरीक्षक प्रहरी अधिकृत उमाशंकर सिंहले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ०७६/०७७ भएको पत्र ईलाका प्रहरी कार्यालय लहानलाई बुझाउदा लहान प्रहरीले कन्चनपुर प्रहरी लाई सञ्चार गरेका हुन। चोरले चडेर आएको मोटरसाईकल बजाज कम्पनीको स.६ प.२६२८ नम्बरको १२५ ccको डिस्कोभर मोटरसाईकल छाडि सहनीको नयाँ मोटरसाईकल लिए भागेका हुन् । भागेको २८ दिन पछाडि कन्चनपुर प्रहरीले चेक जाचको क्रममा मोटसाईकल सहित चोर प्रहरीले पक्राउ गरेका थिए । मोटरसाईकल र चोर कन्चनपुर प्रहरीको नियन्त्रणमा रहेका छन। मोटरसाईकल चोर्ने ब्यक्ती सप्तरी जिल्लाको कन्चनरुप नगर पालिका वडा नम्बर १२ बस्ने जमिल मलगंको २४ वर्षिय मोहम्मद सल्ला उदिन र उनको आफनै सोहोदर दाजु २७ वर्षिय मोहम्मद रसुदिन भन्ने नसुदिन अली रहेको हो । चोरलाई एक हप्ता थुनुवामा राखी जमान्त र धरौटीमा छाडेको पीडित सहनीले आरोपलगाएका छन । मोटरसाईकल लिनलाई पटक- पटक ईलाका प्रहरी कार्यालय कन्चन्पुरमा गुहारे पनि प्रहरीले दिन न मानेको सहनीले प्रहरीलाई आरोप लगाएका छन्। कन्चनपुर प्रहरीको भनाई एक चोटि गाडीधनि गाडी लिन आएको थियो तर मैले वहाँलाई मोटरसाईकल हराउदा प्रहरी कार्यालयमा हालेको मुद्दा उठाई हाल्नु अनि गाडी लिएर जानु भने गाडी धनी सहनीलाई भनेको थिए । पत्रकार महेश सिंहले प्रहरी कार्यालय कन्चनपुरमा मुद्दा साखामा काम गर्ने प्रहरी संग फोनमा कुरा गर्दा उनले भने गाडीको कागज पत्र सबैलिए पठाई दिनु हामीले माथिल्लो निकाय संग कुरा गर्दै छु बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑