• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आफुले जमाएको राजनितिक छविलाई विर्गान खोजेको हो: शिबजी यादव

नेपाल पोस्ट दैनिक
    August 26, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १० भदौ । मलाई फसाउने राजनीतिक षड्यन्त्र भएको र मैले जमाएको राजनितिक छविलाई विर्गान खोजेको औरही गाउँपालिकाको अध्यक्ष प्रत्यासी शिबजी यादवले बताएको छ।
आफु माथि लगाईएको आरोप पुर्ण रुपमा झुठो रहेको औरही गाउँपालिका वडा नम्बर ५ निवासी शिवजी यादवले बताएका छन् । मंगलवार अफनै निवासमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।
हामी आज देखि हैन करिब २० बर्ष देखि मजदुरहरुलाई रोजगार दिने गरेको छु, रोजगारको लागि भारतको हरियाणा देखि पन्जाब पठाउने गरेको भन्दै उनले भने
भारतमा महिनौँ काम गरेका मुसहर समुदायका युवाहरु माथि आर्थिक शोषणको साथै कुटपिट र बेपत्ताको उजुरी म माथी परेकोले आफुलाई बदनाम गर्ने षड्यन्त्र भएको उनले बताए ।
यादब विरुद्ध औरही गाउँपालिका– ४ का फुलोदेवी सदा, रामचन्द्र सदा र महेश सदाले जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी दर्ता गराएका छन् ।
उजुरीमा औरही– ५ का ४५ वर्षीय शिवजी यादब , ४० वर्षीय रामबाबु यादव र ३५ वर्षीय भागवत यादवको विषयमा छानबिन तथा कारबाहीको माग रहेकोछ । उजुरीमा यादव माथि दलित समुदायप्रति योजनाबद्ध रूपले श्रम शोषण गरेको साथै ठगीको आरोप सहित औरही गाउँपालिका वडा नम्बर ४ ईटाटारका रामभजन सदा लाई बेपत्ता पारिएको आरोप पनि लगाईएको छ ।
दलितका नेता स्थानिय कबुली पासमान , मनोज कुमार पासवान र भोला प्रसाद यादवले मुसहर समुदायलाई उक्साई मेरो चरीत्र हत्या गर्ने प्रयास गरेको यादबले पत्रकार सम्मेलनमा बताए । मेरो अर्थतन्त्र र राजनीतिक छवि समाप्त गर्न ठूलो चलखेल भएको उनले दाबी गरे । स्थानीय तहको चुनाबमा म तत्कालीन संघिय सामाजबादी पार्टीबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए ६ मतले मात्र पराजित भए गाउँपालिकामा मेरो राजनीतिक छवि समाप्त गर्न म माथी ठुलो राजनीतिक षड्यन्त्र भएको उनले दोह्राए ।,
अहिले पनि मैले बर्सेनि २ सय देखि अढाई सय मजदुरहरुलाई रोजगारीका लागि भारत पठाउने गरेको छु करिब दुई दशक भयो ठेकेदारी गरेको यतिका बर्षमा यस्तो आरोप मलाई कहिले लागेको थिएन म माथि पुरै षड्यन्त्र भएको हो,उनले भने मेरो पेशा ठेकेदारी हो म काम गर्ने मान्छे हो म कसैलाई ठगेको छैन । बेपत्ता गराईएको भनिएका रामभजन सदा कि आमा फुलो देबि सदाले कान्छो छोरा र ज्वाईंलाई बिदेश पठाउन म संग २०७४ साल कार्तिक ३० गते ३ लाख ४५ हजार कर्जा लिएको थियो ।
पैसा फिर्ता गर्न नसकि जफद गर्न बैईमानी गर्ने नियतिले यो नाटक गरिएको यादवको भनाई छ । रामभजनले सिरहाको दिलिप सदाको मोबाइल चोरी गरी भागेको सुनाउदै रामभजन अर्कै ठेकेदर जिबछ यादब मार्फत भारत काम गर्न गएको थियो मैले उनलाई नपठएको सुनाए ।
वडा नम्बर ४ निवासि महेश सदालाई काम बापत एड्भान्स स्वरुप ३४ हजार दिई काम गर्न भारत पठाए ४, ५ दिन मात्र काम गरेर भाग्यो पैसा माग्न जादा नदिएकोले उनीसंग पैसा असुल गर्न औरही थानामा निवेदन दिएका थिए महेश सदाको दाजुले पैसा दिने कबुल गरेपछी जमानतमा उनलाई प्रहरीले छोडेको हो ।
बिना धितो गरिबहरुलाई समस्या परेको बेला बिदेश पठाउन , घर बनाउन , बिबाह , भोज भतेर , उपचार लगायत अन्य समस्या परेको बेला म सहयोग गर्ने गरेको छु आज सम्म म कसैलाई ठगी नगरेको यादवले बताए ।विभिन्न अभियोगहरु लगाएर मलाई फसाउने राजनीति चरीत्र हत्या गर्ने पुर्ण रुपमा षड्यन्त्र गरिएको यादवको भनाई छ ।
यता महेश सदा घरमा नभएकोले यस विषयमा महेशका भाई र महेशकी पतनी केही बोल्न नमानेको र जे कुरा सोध्नु छ महेशसंग नै सोध्नु भने जवाफ फर्काएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑