राम एकवाल राम , दोहा कतार २ साउन –
कोरोना महामारीको कारण कतारबाट नेपाल फर्कन नसकेका नेपाली कामदारहरुकोलागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)कतारले ५५ जना नेपालीलाई हवाई टिकट उपलब्ध गराउने भएको छ।
संघले एक सूचना प्रकाशित गर्दै स्वास्थयमा गम्भीर समस्या भएका लामो समयदेखि कतारको अस्पतालमा उपचार गराईरहेका र कोरोनाका कारण रोजगारी गुमाई बाध्यताबस स्वदेश फर्कनै पर्ने तर नेपालबाट रकम जुटाउन नस्कने अवस्थामा रहेका नेपालीहरुकोलागि टिकट उपलब्ध गराउने जनाएको छ।
त्यसकालागी पीडित आफ्नो नाम थर पासपोर्ट कपी आईडी वा भिसाको कपी नेपालको ठेगाना कम्पनीको नाम घर फिर्ता हुननसकेको कारण लगायत अन्य विवरण भरेर [email protected] मा बुझाउनु पर्ने उनले बताए ।
सम्बन्धित खबर
लक्ष्मीनीया आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन
आज १५०१ औँ मोहम्मद जयन्ती मनाइँदै
राष्ट्रिय धर्म सभा दिवस, धार्मिक तथा सांस्कृतिक संरक्षणमा जोड
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई नयाँ पिकअप भ्यान
