काठमाडौं।नेपालको छिमेकी देश भारतमा एक बिचित्र(शिशु) बच्चा जन्माएको छ।बर्षीय २४ कीमहिलाले एक तिनहात र चार खुट्टा भएको शिशु (बच्च) जन्मदिएकी हुन।
जन्मिए पछि बच्चा हेर्ने मान्छेको होस्टलमा भिड रहिएको थियो ।तिम्लिएको बच्चालाई जन्म दिएकी उनले दुईवटा हात र खुट्टा जोडिएको बच्चालाई जन्म दिएकी हुन् ।
हात र खुट्टा जोडिएकै कारण उक्त बच्चाको संख्या तीन रहेको भारतिय मिडियाले जनाएको छ । छोरा र छोरीलाई जन्म दिएकी उनको अबस्था भने सामान्य रहेको छ ।
महिलालाई बालिकाको श’ल्यक्रिया गरेर बढी भएका हात र खुट्टा निकाल्ने डाक्टरले सल्लाहा दिएका छन् । उनले बच्चा ग’र्भमा रहँदा डि’कल जाँ’च नगरेका कारण जन्मेपछि मात्र तीनवटा बच्चा पे’टमा थियो भन्ने पत्ता लागेको हो
