कृष्णा यादब वीरगंज १४ जेठ।कांग्रेस पर्सा सचिव श्याम पटेलले संसदीय बिकास कोषको सम्पुर्ण बजेट कोरोन कोष मा जम्मा गर्न आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेस का पर्सा सचिव श्याम पटेलले कोरोना बाट बचाउने काम सरकारले सुस्त गतिमा गरेको आरोप लगाएको छन।
बिरगंज बुधबार १४ गते स्थानीय पत्रकारसँग कुरागर्दै कांग्रेस का पर्सा सचिव पटेलले कोरोना भाइरस संग लडन सरकारले सुस्त गतिमा गरेको कामप्रती असन्तुष्ट पनि जनएका छन। सथै सरकार लाई नेपाल भरी रहेको निजि अस्पताल लाई अबिलम्ब कुवार्न्टाइन बनाउन आग्रह समेत गरेको जान्कारी गराएका छन।
कांग्रेस पर्सा सचिव पटेल ले लामो समय देखि लक डाउन ले गर्दा गरिब निमुखा र ज्यालादारी गरेर आफ्नो जिबिका चलाउन गार्हो परेका हरुलाई यथाशीघ्र दोस्रो चरण को राहत बाडन सथनिय सरकार लाई जोड दिएका छ्न।
कोरोना माहामारी को बेला क प ओलि ले सत्ता लम्बयाउने खेलमा लागेकोआरोप समेत लगाएका छन।
उन्ले भने सरकारर ले नारायणी अस्पताल लाई कोरोना मुक्त गरेर सबै खाल को गरिबको उपचार गर्ने अस्पताल बनाए को मा धन्यवाद पनि गरेका छन।
कांग्रेस पर्सा सचिव पटेलले कोरोना सन्क्रमित लाई नारायणी अस्पताल मा गरेको जस्तो लापरबाही गण्डक अस्पताल मा गरिए आफू र आफ्नो पार्टी चुपलागेर नबस्ने भनी आक्रोश पोखनु भएको छ।
