भत्किएका छन चौतारा पाटी र बाटाहरु
बिग्रँदै घरको छानोमा निस्कियो भाटाहरु !
फुल्न झुल्ल गाउँमा छोडिसके अन्नपात,
खरवारीझैँ बांझिए छन वारिका पाटाहरु !!
राजनैतिको नाममा कुर्सी लुकाइ खेल्दै,
बिदेशमा युवालाइ बेच्दै ठग्छन फटाहरु !!!
Admin
•
भत्किएका छन चौतारा पाटी र बाटाहरु
बिग्रँदै घरको छानोमा निस्कियो भाटाहरु !
फुल्न झुल्ल गाउँमा छोडिसके अन्नपात,
खरवारीझैँ बांझिए छन वारिका पाटाहरु !!
राजनैतिको नाममा कुर्सी लुकाइ खेल्दै,
बिदेशमा युवालाइ बेच्दै ठग्छन फटाहरु !!!
