छुटपुट

निस्वार्थ प्रेम

जब जिवनमा कसैको प्यार भेटिन्छ
तब जिउने एउटा आधार भेटिन्छ

निस्वार्थ प्रेम कोे अगाडि झुकेर हेर
झुटा माया गर्नेहरु लाचार भेटिन्छ

महानहरु भन्छन प्रेम अतभुत शक्ति हो
कुनै दिन स्वप्ना पनि साकार भेटिन्छ

आत्मिय मनले खोजेर त हेर्नुस हजुर
इच्छुक राम्चेलि भित्र सादर भेटिन्छ ।।