• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

डढेलो निभाउने क्रममा १९ को मृत्यु

नेपाल पोस्ट दैनिक
    March 31, 2020  मा प्रकाशित

Spread the love
      

बेइजिङ १८ चैत । चीनको दक्षिणपश्चिम क्षेत्रस्थित जंगलमा लागेको डढेलो निभाउने क्रममा १९ जनाको मृत्यु भएको छ ।

तीमध्ये १८ जना अग्निनियन्त्रक र एकजना वन रक्षक भएको बताइएको छ । स्थानीय टेलिभिजनले समेत आगलागीको भिडिओ सार्वजनिक गरेको छ । सिचुआन प्रान्तको छिचांग सहरनजिकैको पहाडमा डढेलो लागेको हो ।

सथानीय टेलिभिजनले देखाएका भिडिओमा पहाडमाथिको आकासको रंग नै पहेँलो देखिएको छ । यहाँको आगलागीबाट उत्पन्न वायु प्रदुषणले कम्तिमा ७ लाख मानिसलाई असर पुग्ने बताइन्छ ।

आगो निभाउन १ सय ४० वटा अग्नि नियन्त्रक उपकरण, चार हेलिकप्टर र झण्डै ९ सय जना अग्निनियन्त्रक खटिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । जम्मा गरी २ हजार भन्दा धेरै आपतकालिन कामदार उद्धारमा खटिएका छन् । आगलागीका कारण १ हजार २ सय भन्दा धेरै स्थानीयलाई विस्थापित गरिएको छ । गत अप्रिलमा यस्तै प्रकृतिको आगो निभाउने क्रममा २७ अग्नि नियन्त्रकको मृत्यु भएको थियो । अन्नपुर्ण पोष्टबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • कोरोना भाइरस विरुद्धको रुसीखोप भारत सहितका केही देशहरुमा पनि परीक्षण गरिने
  • भारत  र चीनबीच वार्ता सुरु भएपनि तनाव बढदै
  • मदिरा पिएर नेपाली युवाहरुबीच ‘ग्याङ फाइट’ हुँदा एकजनाले ज्यान गुमायो
  • पोल्यान्डमा बच्चाको जन्म दिने बितिक्कै कोरोना संक्रमित आमाको मृत्यू
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑