• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भारतमा कर्फ्यू जारी

नेपाल पोस्ट दैनिक
    March 22, 2020  मा प्रकाशित

Spread the love
      

एजेन्सी ९ चैत। भारतमा जनता कर्फ्यूको पूर्वसन्ध्यामा प्रधानमन्त्री नरेन्द्र मोदीले आम जनतामा फेरि एकपटक सतर्क रहन आह्वान गरेका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत सबै नागरिकहरुलाई आफु र आफ्नो परिवार जहाँ छ, त्यही ठाउँमा रहन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री मोदीले ट्वीरमार्फत भनेका छन्, ‘मेरो सबैभन्दा ठूलो आग्रह छ, तपाईहरु जुन स्थानमा (शहर) हुनुहुन्छ, त्यही शहरमा केही दिन बसिदिनुहोला ।

यसबाट हामीले रोगलाई फैलिनबाट रोक्न सक्छौं । हामी रेलवे स्टेशनहरु, बस स्टेशनहरुको भीडमा पुगेर आफ्नो स्वास्थ्यसँग खेलिरहेका छौं । कृपया, आफ्नो र आफ्नो परिवारको बारेमा चिन्ता लिनुहोस्, यदि आवश्यक छैन भने आफ्नो घर नछोड्नुहोस् ।’

त्यस्तै उनले भनेका छन्, ‘कोरोनाको डरले मेरा धेरै दाजुभाई दिदिबहिनी, जसको आफ्नो रोजीरोटीको सवाल छ, तिनीहरु शहरहरु छोडेर आफ्ना गाउँतिर फर्किरहेका छन् ।

भीडभाडमा यात्रा गर्दा यसको फैसिएको जोखि बढ्छ । तपाइँ जहाँ जानुहुन्छ, त्यहाँका मानिसहरु पनि खतरामा पर्न सक्छन् ।

तपाईको गाउँ र परिवालाई समेत कठिनाइहरु बढाउनेछ ।’ प्रधानमन्त्री मोदीले केही दिनअघि आइतबारदेखि भारतमा जनता करफ्यूको घोषणा गरिसकेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑