• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 29, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कोरोनाको संक्रमणबाट बच्‍न विषाक्त मदिरा सेवन गर्दा इरानमा २७ जनाको मृत्यु

नेपाल पोस्ट दैनिक
    March 10, 2020  मा प्रकाशित

Spread the love
      

तेहरान २७ फाल्गुन । इरानको खुजेस्तान र अलब्रोज प्रान्तमा नोभेल कोरोना भाइरसको संक्रमणबाट बच्‍न विषाक्त मदिरा सेवनका कारण २७ जनाको मृत्यु भएको इरानी समाचार संस्थाले जनाएको छ ।

“अवाजका नागरिकले अल्कोहल पिउँदा कोरोना भाइरसको संक्रमण नहुने सुनेपछि उनीहरुले कोरोनाबाट बच्‍न अत्यधिक अल्कोहल सेवन गरेका थिए,” अवाज विश्वविद्यालयको चिकित्सा विज्ञानका प्रवक्ता अली इशानपउरले बताएको मेहर समाचार संस्थाले जनाएको छ ।

इरानमा नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को प्रकोप बढ्दै गएपछि सामाजिक सञ्‍जालमा कोरोनाबाट बच्‍ने अवैज्ञानिक उपचार पद्धति र भ्रमात्मक स्वास्थ्य सुझावहरु फैलाइएका थिए । जसमध्ये मदिरा सेवन पनि एक थियो ।

यद्यपि इरानमा मदिरामा प्रतिबन्ध लगाइए पनि केहीले औधोगिक कार्यका लागि प्रयोग गरिने विषाक्त मदिरा पिएको जनाइएको छ ।

खुजेस्तानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । विषाक्त मदिरा सेवनका कारण २१८ जनालाई इरानका विभिन्‍न अस्पतालमा लगेर उपचार भइरहेको छ । जसमध्ये एकजना दृष्टीविहीन भएका छन् भने अन्य केहीको अवस्था गम्भीर छ । इरानमा हालसम्म कोरोना संक्रमणबाट २३७ जनाको मृत्यु भएको छ भने सात हजार १६१ कोरोना संक्रमित छन् ।१२ खरिबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑