गौशाला २२ फागुन/महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा रहेकाे गाैशाला वजारमा मुखमा लगाउने माक्सकाे हाहाकार भएका छन ।
अहिले देशमा काेराेना भाईरसका शंका लागेकाे कारण माक्सकाे माँग बढिरहेकाे छ ।सरकार तथा चिकित्सकहरुले माक्स प्रयाेग गर्न सल्लाह दिए पछि प्रयाेग गर्नेहरुकाे संख्या बढदै गईरहेकाे छ ।गाैशाला ,सम्सी औरही ,साेनमा तथा रामगाेपालपुर पालिकाहरुमा पनि माक्सकाे हाहाकार भएकाे स्थानियहरुले बताए ।
काेराेना भाईरस छिमेकि देश चिन बाट शुरु भई ५६ देशमा फैलिएकाे छ र यस बाट तीन हजार भन्दा बढि मानिसकाे मृत्यु भईसकेका छन भने एक लाख भन्दा बढि प्रभावित बनेका छन । काेराेना भाईरस बाट आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने उपयाहरु अबिल्मवन गर्न पालिकाहरुले आम जनतामाहरुमा अभान गरेका छन ।
