• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पत्रकार देशको प्रतिविम्म हो, पत्रकारको दुख सरकारले बुझ्नुपर्छ

नरेन्द्र महतो
    February 23, 2020  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महतो गौशाला ११ फाल्गुन । पत्रकारको हाथमा कलम पत्रकारलाई देशको चौथो अंगमा स्थापित गरेको छ ।

देश तथा समाजमा घटेको घटनालाई सत्य तथ्य केलाएर देशको अगाडि ल्याउने कार्य पत्रकारहरुले गर्दै आईरहेका छन र नैतिकको जिम्मेवारि पनि हो पत्रकार देशको प्रतिविम्म हो । आफ्नो ज्यानको प्रवाह नगरी समाचार प्रकासित देखि प्रसारण सम्म गर्ने गरिन्छ ।

देशको परिवर्तनको लागि मुख्य भुमिका पत्रकारहरुले नै निर्वाह गरेको हुन्छ यति मात्र होईन सरकारले गरेको राम्रो तथा नराम्रो कार्यलाई जनता समक्ष पुरयाउने काम पनि गरेको हुन्छ तर पनि सरकारले हरेक तर्फ बाट पत्रकारलाई अन्देखि गरेको हुन्छ ।

पत्रकार सधैं अरुको वारेमा लेख्ने गर्छन आफुलाई जति दुःख कष्ट तथा पीडा भए पनि आफ्नो वारेमा लेखिदैन, जसरी कि आमा बावुलाई जति दुँस्ख भए पनि बालबच्चालाई दुःख दिन चाहनु हुँदैन ।

तर पत्रकारलाई राज्यको तर्फ जिवन वीमाको सुविधा दिएको छैन, राम्रो व्यवस्था गरेको छैन, समानमा पनि कन्जुसाई गरेको हुन्छ यहाँ सम्म कि मुख हात जोडने स्थिति नबनाएको कारण स्थानिय पत्रकारहरुको जीवन कष्टकर बन्दै गईरहे पछि पेशा बाट टाढि रहेका छन तर सरकारले उहाँहरुको वारेमा केही सोच्नु भएको छैन ।

आफुहरुलाई एक रुपयाँको आम्दानि नभए पनि देश र समाजको लागि खोजि खोजि खबर ल्याउने गरेर सम्बन्धित निकायलाई जानकारि गराईरहेको छ र जुन कमि कमजोर रहेको हुन्छ त्यसलाई सरोकार वालाले निकायले उचित समयमा कदम चालेर कार्य पूरा गर्ने गरिन्छ तर यो सबै गरे पनि स्थानिय पत्रकारको बारेमा नबोल्नु सम्बन्धित निकायको ठुलो भुल रहेको हुन्छ तर एक्कै देशमा दुई वटा कानुन रहेको छ जस अनुसार देशका सेना, प्रहरी प्रशासन प्रधानमंत्रि देखि ठुल ठुला ओहदाका नेताहरुलाई अंगरक्षक दिने गरिन्छ, सुरक्षाको लागि चाकु, गोला वारुद बन्दुक लगायत अरु विभिन्न खालका हाथ हथियार दिने गरिन्छ तर पत्रकारलाई के दिएको छ र पत्रकार पनि सेना नै हुन दुवैको उदेशय एउटै हुन्छ देश र जनतालाई रक्षा गर्नु तर सेनालाई हथियार पत्रकारलाई कलम छ तसर्थ हथियार भन्दा कलम जहिले पनि शक्तिशालि हुन्छ भने सरकारलाई बुझ्नु जरुरी छ ।

हाम्रा पत्रकार मित्रहरुलाई राज्यले केहि दिएको छैन तर पनि देश र जनतको लागि आफ्नो गोजि बाट १० रु. को कलम र सादा कागज लिएर पत्रकारिता गरि कलमका तागतले गल्त गरेकाहरुलाई कटघरा सम्म पुरयाईदिन्छ, देश र समाजको अगाडि नगंयाई दिन्छ तर सरकारले उहाँहरुलाई आज सम्म केही दिएका छैन ।

आफ्नो पैसाले कागज र कलम खरीद गरेका हुन्छ । तर धेरै पत्रकार सितैमा समाज र देशको सेवा गर्दै गरेका छन । जति दुःख कष्ट भए पनि सहेर पत्रकारिता गर्दै गरेका छन ।

स्थानिय तहको पत्रकारलाई स्थानिय निकायलाई सेवा सुविधा दिए उचित हुने थियो किन कि उहाँहरु सब भन्दा वढि स्थानिय मुदाहरुलाई प्राथमिकता दिने गरिन्छ । पत्रकार स्थानिय सरकारको अईना हुन,स्थानिय सरकारले जति विकासका डंका पिटे पनि पत्रकारहरुले कलम नचलाएको भए कसैलाई केही थाहा हुने थिएन होला तसर्थ त्यसैले सोचौ र गरौं ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न
  • केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश
  • गरिबीको अवस्था र गरिबोन्मुख मधेश
  • मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑