• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

९ हजार एक सय स्थानमा वर्ल्ड लिंकको निःशुल्क सेवा

नेपाल पोस्ट दैनिक
    February 19, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ ७ फाल्गुन । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले ९ हजार एक सय स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ।

यसअघि अघि फागुन मै मुलुकभरका दश हजार सार्वजनिक स्थानमा निशुल्क वाइफाइ सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। ‘एक वर्षको अवधिमा ९ हजारभन्दा धेरै स्थानमा निःशुल्क वाइफाइ दिइसकेका छौं,’ वर्ल्ड लिंकका निर्देशक लक्ष्मण यादवले भने, ‘अब हामीले एक वर्षभित्र गर्ने योजना लगभग पुरा भएको छ।’

सार्वजनिक स्थानमा आफ्नो सेवालाई उपलब्ध गराउने उद्देश्यका साथ यो योजनालाई मुलुकभर विस्तार गरिएको वर्ल्ड लिंकले जनाएको छ।

वर्ल्ड लिंकले मुलुकभरका भीडभाड हुने ठाउँहरु जस्तो कि चोक, मालपोत कार्यालय, पार्क लगायतका ठाउँ छन्। कम्पनीले यसअघि पशुपति विकास क्षेत्र, बौद्ध, शङ्ख पार्क, बालाजु बाईसधारा, स्वयम्भू, वसन्तपुर, एयरपोर्ट, पोखरा र वीरगञ्ज महानगरपालिका कार्यलयलगायतका महत्वपूर्ण स्थलहरुमा नियमित रुपमा सेवा दिँदै आएको छ।

इन्टरनेटको प्रयोगसम्बन्धी चेतना जगाउने उद्देश्यले वर्ल्ड लिंकले विभिन्न विद्यालयका विद्यार्थीलाई इन्टरनेटको प्रयोगसम्बन्धी ज्ञान दिदै आएको छ। नेपाल खबरबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑