नरेन्द्र महतो गौशाला/ महोत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेका सामुदायिक तथा निजि विधालयहरुमा विहिवार वडाे हुलामय तरिकाले विद्वाया कि धनि कि देवी सरस्वती माताकाे पुजापाठ गरि सम्पन्न भएका छन। विधार्थी, वुद्विविजी,व्यापारी विभिन्न व्यक्तिहरुले प्रत्येक वर्ष झै यस वर्ष पनि श्रीपंचमि दिन सरस्वती माताकाे पुजा अार्चना गरि समन्ने गरे ।
तर प्रत्येक वर्ष झै यस वर्ष पनि विधालयहरुमा डि जे र अश्लिल गितहरु गाैशाला ,अाैरही,रामगाेपाल पुर,सम्सी तथा साेनमा पालिका अन्तर्गतका विधालयका विधार्थीहरु नाच गानमा मस्त रहेकाे दृष्य देखा परे तव त्याे विधालय नभएर कुनै आर्केष्ट्रा पुरुग्राम जस्ताे भईरहेकाे देखिन्थ्यिाे, जसलाई लिएर अभिभावकहरुले आआफ्नाे तवर बाट टिका टिप्णी गरे।
याे विधालय भएकाेले विधार्थीहरुलाई अनुशासनमा रहेर संस्कृति कार्यक्रमा भाग लिनु परथियाे ,गीत संगीतहरु पनि धेरै किसिमका रहेका छन तर त्यस्ताे गित संगीत र नृत्य देख्न नपाएकाेमा गाैशाला वडा न. २ का अभिभावक वीरेन्द्र कुमार सिंह दुःख व्यक्त गरे साथै अभिभावकहरुले स्थानिय सरकारलाई दिएकाे अधिकार पालिकाले उचित समयमा कार्यवन्य नगरेकाे कारण डि जे र अश्लिल गितहरु बजाउनमा राेक लगाउन नसकेमा चिन्ता व्यक्त गरे ।
सरस्वती माताकाे पुजाकाे दिन भएकाेले
धेरै अभिभावकहरुले आ आफ्नाे छाेरा छाेरिहरुलाई सरस्वती पुजाकाे दिन देखि नै विधालयमा नाम लेखाई पढाई लेखाईकाे शुरुवात पनि गरेका छन ।विहिवारका दिन साेनमा गाउँपालिका वडा न. ४ मगरथाना र गाैशाला नगरपालिका वडा न. ११ बटाैवामा रहेकाे शिवलिंगका मन्दिर श्रद्वालु भक्तजनहरुकाे भिडले भरि भराउ रहेकाे थियाे ।