• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गौशाला विधालय विद्वायाको मन्दिर हो यसलाई मनोरजन स्थल नवनाऊ…..

नेपाल पोस्ट दैनिक
    January 25, 2020  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महतो महोत्तरी ११ माघ ।  धन कि लक्ष्मी र विद्वाया की देवी सरस्वती माताको पुजा अर्चना गर्नु विधार्थीहरुको कर्म र धर्म दुवै रहेको हुन्छ ।

पुजा अर्चना गर्नाले मनमा शान्ति र अनुहारमा हसिलो मुहार छाउनको साथ साथै मनोकमना पूरा होस भने हरेक विधार्थीहरुको मनमा भाव बसेको हुन्छ ।

सरस्वती माताले सबै वालवालिकाहरुको मनोकामना पूरा गरियोस हरेक आमा वावुको चाहना पनि रहेको हुन्छ । तर पुजाको नाममा मनोरजनको लागि डि जे ल्याएर अशलिल गीतहरु वजाउनु र सुन्नु विधालय र विधार्थीहरुको लागि कदापि राम्रो हुन सक्दिैन किन भने विधालय विद्याको मन्दिर हो मन्दिरमा पुजा अर्चना गर्नुको साथै नैतिकतावानको गुणहरु सिकिन्छ र सिकाईन्छ तर त्यस ठाउँमा अश्लिल गीत बजाउनाले विधार्थीहरुको दिमागमा नकरात्मक असर पर्नुको साथै समाजमा पनि नकरात्मक संदेश जान सकिन्छ तसर्थ पालिकाहरुमा रहेका शिक्षा समितिहरुको समयमा ध्यान जान अति आवश्यक रहेको छ ।

शिक्षा नभई नहुने कार्य हो आज कलको जमानामा शिक्षा नभएका व्यक्तिहरु पशु समान न‌ै हुन्छ र समाजहरुको हेर्ने दृष्टि कोणमा फरक पनि हुन्छ । तसर्थ सरस्वती माताको पुजा अर्चानाको नाममा विधालयहरुमा डि जे लगायत अशलिल गीतहरु नबजाउनको लागि समयमा सचेत गराए विधार्थीहरु लगायत अभिभावकहरुको हकहितमा फाईदाजनक हुने भएकोले समबन्धित निकायको समयमा ध्यान पुगोस र सरस्वती माताले हामी सबैलाई कल्यण गरुण ।

केही दिनमा नै सरस्वती पुजा आउँदैछ विधार्थीहरु धुमधाम सँग मनाउन विचार गरेको होला तर विधार्थी भाइ बहिनिहरुलाई के बुझ्नु जरुरी छ संसारको कुनै पनि मन्दिरहरुमा डि जे र अश्लिल गितहरु सायद बजाउँदैन होला किन भने त्यो पुजा गर्ने स्थल हो त्यस्तै विधालय पनि मन्दिर नै हो त्यहाँ मन्दिर जस्तै सधैं पुजा पाठ गरे मनमस्तिकसमा सरस्वती माता जी को बाँस हुन्छ र जिवनमा हरेक मनोकमना पूरा हुनेछ भने आशा र विश्वासको साथ मन्दिरलाई मन्दिर रहन देउ, मनोरजन स्थल नवनाउ ।

यस गल्त कार्यलाई रोक्नको लागि सब भन्दा पहिले विधालय व्यवस्थापन समिति, शिक्षक, शिक्षिका लगायत नगरपालिका तथा गाउँपालिकाहरुले अगाडि वढेमा मात्र नियन्त्रण हुने शिक्षा विज्ञ तथा शिक्षा प्रेमीहरुको कथन रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
  • आज चौरचन पर्व, भगवान गणेशको विशेष पूजा–अर्चना
  • नवौ पकरीयागढ महोत्सव शुरु
  • पत्रकार मण्डलको पहलमा मन्दिर निर्माण
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑