अर्थनीति

सुन चाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार

काठमाडौ ७ माघ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलाको ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा सुन ३ सयले बढेको हो ।

नेपाली सुन चाँदी व्यवसाय संघका अनुसार आज बजारमा तेजावी सुन तोलाको ७५ हजारमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको ८ सय ९५ कायम गरिएको छ । चाँदी ५ रुपैयाँमा बढेको हो । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।