• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

डिजिटल दुनियामा वेबसाइटहरु बरचस्व

नेपाल पोस्ट दैनिक
    January 18, 2020  मा प्रकाशित

Spread the love
      
आजको डिजिटल दुनियामा विभिन्न प्रकारका वेबसाइटहरु ईन्टरनेटमा पाईन्छन । यही विभिन्न प्रकारका वेबसाइट हरु मध्ये एउटा गज्जबको वेबसाइटको बारेमा चर्चा गरिन्छ ।

कुनै पनि सादा फोटोलाई रङ्गिन फोटो बनाउनुहोस् ।आफुसँग भएको कुनैपनि पुरानो ब्लक एण्ड ह्वाईट फोटोलाई बिना झन्झट केहि सेकेन्डमै रङ्गिन फोटो मा परिणत गर्न सकिने वेबसाइट हो ‌कलराईज फोटो ।

यो एउटा यस्तो प्रकारको वेबसाइट हो जसमा गएर कुनैपनि सादा फोटो कलार फोटोमा बदल्न सकिन्छ । चाहे त्यो २०० वर्ष अगाडिको तस्विर नै किन नहोस् यहाबाट क्त फोटोलाई यो वेबसाइटको माध्यमबाट केहि सेकेन्डमै रङ्गिन फोटो बनाउन सकिन्छ।

वेबसाइटलाई खोलेपछि दुईवटा तरिकाले आफ्नो फोटोलाई उक्त वेबसाइट राख्न सकिन्छ पहिलो तरिका कुनै पनि फोटोको यूआरएलको प्रयोग गरेर सादा फोटोलाई रङ्गिन फोटो बनाउन सकिन्छ भने अर्को तरिका भनेको वेबसाइटमा भएको अपलोड अप्सनको प्रयोग गरी आफ्नो मोबाइल तथा कम्प्युटर मा भएको फोटोलाई उक्त वेबसाइट लगेर रङ्गीन बनाउन सकिन्छ ।

तपाईलाई लाग्न सक्छ फोटोसपबाट पनि मानिसहरूले सादा तस्वीरलाई रंगिन त बनाउन सक्छन् तर यसो गर्दा फोटोसप चलाउनेहरुलाई तपाईले धेरै रकम बुझाउनु पर्ने हुन्छ तर यहाबाट निशुल्क रुपमा काम हुन्छ , साथै फोटोसप चलाउन जान्ने अनुभवीलाई पनि उक्त कार्य गर्नका निमित्त कम्तीमा ५ मिनेट भन्दा धेरै समय लाग्छ तर यस वेबसाईटको सहायताले केही सेकेन्मै रंगिन बनाउन सकिन्छ । यो वेबसाइटले कुन अलगोरीदमको प्रयोग गरि यसरी काम गर्दछ  यो बिषय रहस्यमय छ ।  । यो वेब साइटबाट आफूसँग भएको हजुरबुबा हजुरआमाहरुको पूराना फोटोलाई रंगीन बनाएर मजा समेत लिन सकिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑