• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बिश्व सरसफाई अभियान कार्यक्रम लहानमा पनि

नेपाल पोस्ट दैनिक
    January 11, 2020  मा प्रकाशित

Spread the love
      

प्रदिप सिंह सिरहा सिरहाको लहानमा अाज विश्व र काठमाडौंका पर्यटक ,वुधिजिबिहरु द्वारा सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । सरसफाई अभियान कार्यक्रममा पर्यटकहरुले लगाउने नारा म मेरो देशमा फोहर गर्दिन मूल नाराको साथ विश्व सरसफाई अभियान कार्यक्रम सिरहाको लहानमा चलाएको नेवा लहना समुहले आज लहानमा पनि गरीएको छ।

पर्यटकहरुको समुहले लहानको शहिद गेटदेखि लहानका चौकहरुमा उनीहरूको समुहले सरसफाई गरीएको हो ।पर्यटकहरु समुह काडमाडौको कृर्तिपुरमा ७६ चुलोको परिवार अथार्त वा नेवा र लहना समुदायको समुहद्धारा निरन्तर १४ वर्ष देखी एस छेत्रमा लगेर यस सरसफाई अभियान कार्यक्रम संञ्चालन गरीएको हो। उनीहरुको सोच सामाजिक आर्थिक तथा सवालम्वन कार्यक्रम अन्र्तगतको विश्व सरसफाई कार्यक्रमलाई निरन्तर १० वर्ष देखि देशमा यसप्रकाको कार्यक्रमको प्राथमिकताका साथ अगाडि बढाउदै सरसफाई कार्यक्रम लहानमा शुक्रवार बिहान अाज गरीएको नेवा लहानका अध्यक्ष राजमान मानवले बताए।
अध्यक्ष राजमान मानवको अनुसार
आफुले घर अगाडि फोहोर नगर्ने,आफ्नो फोहोरलाई आफै व्यवस्था मिलाउ भन्दै १० वर्ष देखी सरसफाई कार्यक्रम अभियान सुरु गरेको थियो। सो अवको २ वर्ष अर्थात २०७८ साल माघ महिना पछि ५० प्रतिशत मानिसहरुलाई यस अभियान कार्यक्रमको अनुसर गरेको आफनो घरको आफ्नो फोहोर आफै मिलाउ व्यवस्थापन गर्ने विश्वासका साथ गरीएको थियो।

सरसफाई अभियान कार्यक्रम शुरु गरेको अध्यक्ष राजमान मानवले बताउनुभएको हो। काठमाडौंको पर्यटकहरुले मेची देखि माहाकाली सम्म सरसफाई चारौउ पटकको यस्ता सरसफाई अभियान सिरहाको लहानमा सफाई गर्ने उद्देश्यले झाको थियो भने यस कार्यक्रममा सहभागिता रहेको सम्झी सरसफाई गर्न आएको नेवा लहनाले जताउनु भयो ।

यस सरसफाई कार्यक्रमा लहनाका १६ जना भोलेन्टीयर र यहाँको स्थानीय युवा लगायत र नेपाल पोस्ट दैनिकको प्रधान सम्पादक र युवा पत्रकार प्रदिप सिंह नेपाल पोस्ट दैनिकको सह सम्मपादक र नेपाली जनता खबरमा समेत कामगर्दै अाएको समेत लहान सरसफाई अभियान कार्यक्रममा सहभागिता भएको थियो। पर्यटक नेवा लहनाको विश्व सरसफाई अभियानताहरु नेपाल नभई बंगलादेश र,भारतमा पनि जागिने उदेश गरीएको छ

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑