• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ई डिजिटल नेपालले देशको शिक्षा क्षेत्रमा साकारात्मक परिवर्तन ल्याउदै

नेपाल पोस्ट दैनिक
    January 2, 2020  मा प्रकाशित

Spread the love
      

अनुभत्त चौधरी सिरहा, १५ पुस । ई डिजिटल नेपालले देशैभरी रहेका सरकारी तथा निजी विद्यालयलाई डिजिलाईज गर्ने अभियान चलिरहेको छ ।
अहिलेको अवस्थामा विद्यालयलाई पारदर्शीता तरिकाले हेर्न सकिने उद्देशले विद्यालयलाई डिजिलाईज गर्ने अभियान चलाएको हो ।
नगरपालिका र गाउपालिकाको शिक्षा शाखालाई स्कूलसँग र स्कूललाई अभिभावकसँग भएको दुरीलाई कम गर्न डिजिलाईज स्कूल म्यानेजमेन्ट टुल्सको प्रयोगले मदत पुग्ने ई डिजिटल नेपालको संस्थापक र मर्केटीङ डायरेक्टर ई. वसन्त गुप्ताले बताए ।
नेपालको पूर्वमा मेचि कोशि झपा देखि पश्चिममा कैलालि कन्चनपुर गरि अहिले सम्म पाँच सय भन्दा बढी शैक्षिक संस्था डिजिलाईज भईसकेको छ भने हाल सुन्सरी को ईनरुवा सप्तरीको बोदेवरसाईन,रुपनि सिरहाको धनगढीमाई न.पा.,कर्जनहा न पा औरही गापा र विष्णुपुर गापामा सम्मपन्न गरि अहिले चन्द्रनिगााहपुरमा डिजिलाईज गर्ने काम भईरहेको ई. गुप्ताले जानकारी गराए ।
स्कूलको लागि म्यानेजमेन्ट स्वफटवेयर र मोवाईल एप्पसमा रहेको गार्जेन एप्प,स्टुडेन्ट एप्प,टिचर एप्प र फउन्डर तथा हेडमास्टर एप्प भएको म्यानेजमेन्ट टुल्सले कुनै पनि जानकारी लिनमा मा सहयोग पुग्ने ई. गुप्ताले बताउनु भयो ।
त्यस्तै न.पा.शिक्षा शाखाको लागि स्कूल मोनोटरिङ्ग एप्पस,मेयरको लागि मेयर एप्पस रहेको छ । यो डिजिलाईज तरिकाबाट न.पा.ले कक्षा आठको वोर्ड परिक्षाको रिज्लट पनि निकाल्न सक्ने छ । कार्यालयमा को उपस्थित छ छैन हेर्न सकिने । आय व्यय हेर्न सकिने र कुनै पनि स्कूलको स्कूल म्यानजमेन्ट सिस्टम हेर्न सकिने छ । अगामी दुई हजार बिसमा दुई हजार बिस ओटा शैक्षिक संसलाई डिजिलाईज गर्ने लक्ष्य रहेको र २०२० को जनवरीबाट काम सुरु गर्ने ई.गुप्ताले बताए ।
डिजिटल कक्षा कोठा लागि अनि नोकरी दिन्छु भन्दा नोकरी दिन सक्ने उद्देशले गर्यौ भने अबको दश वर्षपछी बिस लाख विदेशिएका लेपाली यूवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन नेपाल प्लेट फर्मको लागि सर्भे भइरहेको र एक करोड नेपालि नागरिकलाई दक्ष जनशक्तिबनाउन लाई नागरिक्त एप्पसको लागि काम भइरहेको छ ई गुप्तले बताउनु भयो।
वेष्ट स्टार्ट अप आई सी टी सम्मान शिक्षा मन्त्रि गिरिराज मणि पोख्रेलबाट पाएको ई गुप्ताले बताउनु भयो ।
नेपाल भरी सरकारी र निजि गरि चाललिस हजार शैक्षीक संस्था रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑